• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन १२, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन १२, शुक्रबार
in
होमपेज / खेलकुद
  • १५९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली क्रिकेटका लागि आयो ठूलो खुसीको खबर

  • संदेश पत्र
  • २०७९ चैत्र १५, बुधबार (६ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं ।

    नेपाली क्रिकेटका लागि खुसीको खबर आएको छ। रकम अभावका कारण रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ । सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेर अलपत्र अवस्थामा रहेको रंगशालाको निर्माण कार्य अघि बढाउने अन्तिम तयारी गरेको हो ।

    ‘भरतपुर महानगरले निर्णय गरेर मन्त्रीपरिषद्मा लैजाने र सरकारले ऋण सहितको स्वामित्व लिएर आफै रंगशाला निर्माण गर्ने गरि तयारी अघि बढेको छ । केही दिनमै मन्त्री परिषद्बाट औपचारिक निर्णय हुन्छ ।’ भरतपुर महानगर स्रोतले भन्यो । धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकिएको उल्लेख गर्दै सहमती अनुसार स्वामित्व लिन भरतपुर महानगरलाई अनुरोध गरेको थियो । महानगरले समेत औपचारिक निर्णय गरेर स्वामित्व ग्रहणको प्रक्रिया अघि बढाएको थियो ।

    ‘ऋण सहितको दायित्व सरकारले लिने र फाउन्डेसनलाई अनुदान दिएर ऋण चुक्ता गर्ने गरि मास्यौदा तयार भएको छ । मन्त्रीपरिषद्ले ऋण चुक्ता र निर्माणको प्रस्ताव एकै चोटी पारित गर्ने तयारी छ ।’ महानगर स्रोतले भन्यो । धुर्मुस सुन्तलीको ऋण सरकारले तिरिदिने बताएपनि निर्माणको दुई मोडालिटीमा छलफल भैरहेको छ ।

    निर्माणको बाँकी काम संघीय सरकार आफैले बनाउने वा प्रदेश सरकारले निर्माणको जिम्मेवारी लिएर संघीय सरकारले ससर्त अनुदान दिने भन्ने विषय छलफलमा छ । बागतमी प्रदेश सरकार आफै निर्माणको जिम्मेवारी लिएर अन्तराष्टिन्य क्रिकेट रंगशालामा काम गर्न इच्छुक देखिएको छ ।

    साढे ३ अर्व लागतको परियोजनामा ५४ करोड रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनको जनाएको छ । कोभिडका कारण बिग्रिएको आर्थिक अवस्थाका कारण १८ करोड ऋण लागेको फाउन्डेसनले बताउने गरेको छ । रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशतको काम सकिएको फाउन्डेनको दाबी छ ।–खेलपाटीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%३%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बृहत धन राशिका साथ प्रथम जहरसिं पौवा नकआउट फूटबल प्रतियोगिता आयोजना हुदै !!

    एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

    ओमानमाथि नेपालको सानदार जित

    पिएसजीबाट गाल्टियर आउट, मेस्सीले छान्ने भए नयाँ प्रशिक्षक ! को ?

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution