• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ७ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ७ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २, शुक्रबार
in
होमपेज / राशिफल
  • ३९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

  • संदेश पत्र
  • २०८२ जेष्ठ २०, मंगलबार (७ महिना अघि)
  • फाईल तस्विर

    मेषः घर परिवारबाट सहयोग मिल्नेछ। आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्रा राम्रो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    वृषः नयाँ कार्यले दिनचर्यामा बदलाव लिएर आउनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्छ। सवारी साधनमा खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुनः सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। चलचित्र आदिको क्षेत्रमा विशेष सफलता मिल्नेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कटः स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ नत्र पेटसम्बन्धी समस्याले सताउला। आर्थिक पक्षको मजबुतीको लागि कसैबाट सल्लाह मिल्नेछ। घरभन्दा धेरै बाहिर समय बित्नेछ। विदेशतिरबाट नराम्रो सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंहः आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनबाट बच्नुहोस। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    कन्याः जीवन साथीबाट उपहार मिल्न सक्छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो ह‍ो भने शुभ अंक ६ रहेको छ

    तुलाः मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो वाचा नगरौँ। आकस्मिक धनहानिका योग छन्। ठूलो निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिकः कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। अरुका लागि बुद्धि खर्चनुपर्ला। विद्यार्थीहरूको पढाईमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    धनुः समय उत्तम रहनेछ। शेयर मार्केट व भवन निर्माण सम्बन्धी कार्यले लाभ दिनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिस्थितिले स्वतन्त्रमा बाधा पुर्याउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकरः कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। जीवनसाथीको स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। न्याय विरुद्ध कुनै कार्य नगर्नुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भः समाजमा सम्मान बढ्नेछ। व्यापारमा लाभ रहनेछ साथै सरकारी नोकरीमा रोकिएका कार्य बन्नेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    मीनः कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजिन्टेशन वा नयाँ मीटिंगको लागि समय उत्तम रहनेछ साथै उच्च अधिकारीको सहयोग मिल्नेछ। यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution