• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन १२, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन १२, शुक्रबार
in
होमपेज / खेलकुद
  • ३९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कुराकाओविरुद्ध अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

  • संदेश पत्र
  • २०७९ चैत्र १५, बुधबार (६ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कुराकाओलाई फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

    अर्जेन्टिनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए भने निकोलस गोन्जालेज, इन्जो फर्नानडेज, एन्जल डी मारिया र गोन्जालो मोन्टिएलले एक एक गोल गरेका थिए ।

    मेसीको अन्तर्राष्ट्रिय १०० गोल

    लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १००औ गोल गरेका छन् । मेसीले कुराकाओविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको १००औ गोल गरेका हुन् ।

    मेसीले १२२औं खेलमा अर्जेन्टिनाका लागि १००औं गोल गरेका छन् ।

    कुराकाओविरुद्ध अर्जेन्टिनाले यो खेल ७-० ले जितेको छ । योसँगै मेसीको अन्तर्राष्ट्रिय गोल संख्या १०२ पुगेको छ ।

    मेसीले अर्जेन्टिनाको सिनियर टिममा २००५ मा डेभ्यु गरेका थिए । हंगेरीविरुद्धको डेभ्यु खेलमा मैदानमा छिरेको केहि समयमै रातो कार्ड पाएर उनी मैदानबाट बाहिरिएका थिए । त्यसपछि २००६ मा क्रोसियाविरुद्धको खेलमा मेसीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

    मेसीले हालै क्लब र अन्तर्राष्ट्रिय गरेर आफ्नो ८०० गोलको आँकडा पार गरेका थिए ।

    योसँगै अन्तर्राष्ट्रिय गोल संख्या सय कटाउने मेसी तेस्रो खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा बढी गोल गर्ने रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोएल अहिलेसम्म १२२ गोल गरेका छन् ।

    त्यस्तै इरानका अलि दाइले १०९ गोल गरेका छन् भने मेसीले अहिलेसम्म १०२ गोल गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बृहत धन राशिका साथ प्रथम जहरसिं पौवा नकआउट फूटबल प्रतियोगिता आयोजना हुदै !!

    एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

    ओमानमाथि नेपालको सानदार जित

    पिएसजीबाट गाल्टियर आउट, मेस्सीले छान्ने भए नयाँ प्रशिक्षक ! को ?

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution