• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / युवाका कुरा
  • ४२३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दुर्गेश थापालाई ‘बङ कि बङ पिट्छु’ भन्ने ‘ह्यान्सी ब्रो’ आफैं पिटिएपछि…

  • संदेश पत्र
  • २०७९ चैत्र १३, सोमबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको थियो ।

    म्युजिक भिडियो खेल्ने कलाकारहरु टोखाको भुखेलमा शनिबार पिकनिक गएका थिए । त्यसमा रिदम पनि पुगेका थिए । बेलुकापख खाना खाइसकेपछि दुर्गेश र रिदमबीच झडप भएको हो । दुर्गेशले टिकटकमा आफूविरुद्ध जथाभावी बोलेको भन्दै थर्काएको र त्यही क्रममा आफूलाई हातपातसमेत गरेको रिदमको आरोप छ ।

    उनले भनेका छन्, ‘म खाना खाएवरी एकजना दाईसँग कुरा गरेर बसिरहँदा दुर्गेश थापा आएर ह्यान्ड सेक गरे । एकछिन नियालेर हेरे अनि, ‘तँ नै होइन ह्यान्सी भन्ने ?’ भन्दै मलाई धकेल्दै घाँटीमा अँठ्याए । त्यसपछि मलाई अवि रायमाझी र रोसन सिंहले मलाई पिटे । दुर्गेश थापाले मलाई लडाएर लात्तिले हाने । मेरो सुनको चेन पनि लुछे । मेरो डेढ तोलाको चेन हरायो । त्यो अब दुर्गेशले तिर्नुपर्छ ।’

    ज्यानै मार्ने नियतले कुटपिट भएको रिदमको दावी छ । यद्यपि उनको शरीरमा गम्भीर चोट भने छैन । उनले आफ्नो खुट्टाको छाला दर्फरिएको र ओठको भित्री भागमा घाउ भएको बताएका छन् ।

    दुर्गेशले भने लफडा भएको स्वीकारे पनि आफूले हात नहालेको दावी गरे । नेपाल प्रेससँग कुरा गर्दै रिदमले आफूविरुद्ध मनपरी बोल्दै आएको विषयमा सोधेको बताए ।

    ‘राम्ररी कुरा नबुझीकन मेरो विषयमा किन जथाभावी बोलेको भनेर सम्झाउन खोजेको थिएँ,’ दुर्गेशले भने, ‘त्यही बेला पछाडिबाट कसले हात हाल्यो मलाई थाहा भएन । उसले अरुलाई पनि मनपरी भनेको रहेछ ।’

    यो घटनाको जरो चाहीँ पल शाह प्रकरणसँग जोडिएको छ । पल प्रकरणमा दुर्गेश पनि जोडिएपछि रिदमले उनलाई टिकटक लाइभमा गालीगलौज गरेका थिए । युट्यूवको एउटा अन्तरवार्तामा उनले दुर्गेशमाथि आक्रमण गर्ने धम्कीसमेत दिएका छन् । त्यस अन्तरवार्तामा रिदमले भनेका थिए, ‘म उसलाई चिन्दा पनि चिन्दिनँ । दुर्गेश थापा भन्या को हो मैले अहिलेसम्म उसको गीत पनि चिन्या छैन ।’

    त्यसपछि युट्यूवरले सोधेका छन्, ‘भोलि तँ मलाई नचिन्ने ? भन्दै दुर्गेशले हात हाले भने के भनेर सम्झाउनुहुन्छ ?’ ‘एक म मलाई हात हाल्नका लागि कुनै माइकालालले आँट गर्नु सपनाजस्तै हो । मेरो हात बाँसका ठुटा हो र ? एक्सनमा कोही घाइते हुन्छ, कसैले कसलाई कुच्याउँछ, के के हुन्छ हुन्छ । उहाँलाई सम्झाउने किन ? माँ कसम छ नि, यति कुरा भन्छु… उहाँमात्र नभएर जोसुकै सेलिब्रिटी होस, गल्ति गर्नेलाई सम्झाउने होइन, पहिले बङ कि बङ कुट्ने हो अनि सम्झाउने हो ।’

    रिदमको दुर्गेश, रोसन र अविविरुद्ध उजुरी दिएपछि महाराजगञ्ज प्रहरी वृत्तले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । दुर्गेशले आफू म्युजिक भिडियो सुटिङमा रहेकाले १–२ दिनमा आउने बताएका छन् ।sorce nepalpress.com

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%१०%१%३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    दुर्गा प्रसाईँ विरुद्ध जाहेरी

    अन्तत : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबारे आयो खुुसीको खबर !

    भिडियोलाई लिएर प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं: डा. तोसिमा कार्की

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution