• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन ११, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन ११, बिहिबार
in
होमपेज / युवाका कुरा
  • ६५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अन्तत : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाबारे आयो खुुसीको खबर !

  • संदेश पत्र
  • २०७९ चैत्र ५, आईतबार (६ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ । भरतपुर महानगरपालिका १५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ।

    भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागेको हो।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताइन्। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र छ।

    फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी जनाएको छ।

    भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो। दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो।

    खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ।

    सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदै छ।

    भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो।

    निर्माणको समयमा फाउन्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।

    फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%४%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    दुर्गेश थापालाई ‘बङ कि बङ पिट्छु’ भन्ने ‘ह्यान्सी ब्रो’ आफैं पिटिएपछि…

    भिडियोलाई लिएर प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं: डा. तोसिमा कार्की

    ३ महिना ९ दिन थुनामा बसेर रिहा भए क्रिकेटर सन्दीप लामिछाने

    खोजी म्यानपावरबाट पठाएका १९ नेपाली कामदार मलेसियामा बन्धक

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution