• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / खेलकुद
  • ५७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मेसीलाई दुई साउदी क्लबबाट बम्पर अफर !

  • संदेश पत्र
  • २०७९ पौष ३०, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । क्रिस्टियानो रोनाल्डो आफ्नो लिगमा आएपछि साउदी अरबले अन्य ठुला फुटबल स्टारहरुलाई आकर्षित गर्ने देखिएको छ ।

    रोनाल्डोलाई बार्षिक करिब २०० मिलियन डलर दिनेगरी साउदी लिग क्लब अल नासरले भित्र्याएपछि अन्य खेलाडी पनि साउदी जान सक्ने विश्लेषण भइरहेको छ ।

    अहिले रियल म्याड्रिडमा खेलिरहेका लुका मोड्रीच, पिएसजीमा खेलिरहेका सर्जियो रामोस, रियलमै खेलिरहेका इडेन हजार्ड, युभेन्टसमा खेलिरहेका एन्जल डी मारिया जस्ता खेलाडीको नाम साउदी लिगमा जानसक्ने खेलाडीको रुपमा जोडिएको छ । यति मात्र होइन उनीहरुलाई साउदी लिग क्लबहरुले भित्र्याउने प्रयास पनि शुरु गरेका छन् ।

    यसैबीच अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनेल मेसी पनि साउदी अरब लिग खेल्न सक्ने अनुमान शुरु भएको छ ।

    मिडिया रिपोर्टका अनुसार मेसीलाई भित्र्याउन दुई क्लब अगाडी आएका छन् । अल हिलाल क्लबले मेसीका लागि करिब ३०० मिलियन डलर तिर्न इच्छुक रहेको मिडिया रिपोर्ट बाहिर आएको छ । अल नासरले रोनाल्डोलाई भित्र्याएर साउदी फुटबलमा स्टार पावर देखाए पछि अब अन्य क्लब पनि यस दौडमा लाग्न शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    त्यस्तै मेसीका लागि अर्को क्लब अल इट्टीहादले पनि ३०० मिलियन डलर तिर्न तयार रहेको बताएको स्पेनिस मिडिया आउटलेट मार्काले उल्लेख गरको छ ।

    लियोनेल मेसी हाल पिएसजीबाट खेलिरहेको र उनको सम्झौता आगामी जुनसम्म रहेकाले मेसी पैसामा आकर्षित हुन्छन् या हुदैनन् त्यो आगामी दिनमा स्पष्ट हुन्छ नै । मेसीले पिएसजीमा थप एक बर्षका लागि सम्झौता नवीकरणको तयारी गरिरहेका बेला साउदी लिग बारेको यस खबरले अहिले खेलाडी ट्रान्सफर बजारमा तरंगित बनाएको छ ।

    साउदी क्लबहरुले रोनाल्डो आएपछि उनका चिरपरिचित प्रतिद्वन्दी मानिएका मेसीलाई निशाना बनाएर साउदी लिगलाई विश्वमै चर्चित बनाउने बाटोमा लागेको विश्लेषण भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%१%३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राजेन्द्र तामाङले छोडे राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक पद

    भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    पाँचखाल नगर खुल्ला नकआउट फुटबल प्रतियोगिता ९ गते शुक्रबारबाट हुने

    इतिहासकै नेपालको खराब नतिजा

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution