• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / राशिफल
  • ७२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

  • संदेश पत्र
  • २०८१ चैत्र २४, आईतबार (८ महिना अघि)
  • फाईल तस्विर

    मेष

    आज सुखमा कमि आउनेछ। कामहरु बिग्रनाले मन खिन्न रहला । मन चन्चल भइरहनेछ । दुविधा बढ्नेछ । बिनाकारणको यात्राले झमेला उत्पन्न होला । भगवान महाकालको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अनिष्ट हटेर जानेछ ।

    बृष

    परक्रम बढ्नेछ । साथीभाइको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन । रमाइलो यात्राको योग पनि रहेको छ । दाजुभाइ दिदिबहिनीमा प्रेम बढेर जानेछ । आज राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्नुहोला।।

    मिथुन

    बोलेको कुरा पुग्नाले मन प्रशन्न रहनेछ ।। वाणी शिद्द हुनेछ । अरुलाइ सहयोग गर्न पाउँदा मनमा शान्ति छाउनेछ । मीठो भोजनको अवसर पनि जुट्ला ।। आज नवदुर्गाको उपासना गरेर कार्यको थालनी गर्नुहोला । सफल भइनेछ ।

    कर्कट

    मन शान्त रहनेछ ।। पारिवारिक भेट्घाटमै दिन बित्ने समय रहेको छ ।। शरीरले आध्यात्मिक अनुभुती पनि प्राप्त गर्नेछ ।। साहित्य संगीत छेत्रमा मन जानेछ ।। सरस्वती देविको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।।

    सिंह

    अत्याधिक खर्च बढ्नाले मन अशान्त रहन सक्दछ ।। झैझमेलामा फसिने समय पनि रहेको छ ।। राम्रो कार्यको जश नपाइन सक्छ ।। मनमा दुबिधा छाउनेछ ।। आज कालीमाताको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला ।

    कन्या

    आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ । छोटो दुरिको यात्रा होला ।। शत्रुहरु पराजित हुनेछन ।। राज्यबाट मानसम्मान पाइनेछ ।। आज गणपति महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।।

    तुला

    गरेको कार्यको उचित मुल्यांकन हुनेछ ।। पैतृक धन हात पर्ला । कार्यछेत्र मजबुत बन्नेछ ।। प्रमोसनको समय रहेको छ । मनमा हर्ष छाउला । आज लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।

    बृश्चिक

    आज धार्मिक यात्रा हुनेछ ।। भाग्य बलियो रहेकोछ ।। शैक्षिक छेत्रमा फड्को मारिनेछ ।। आम्दानीका नया श्रोतहरु फेला पर्नेछन ।। आध्यात्मिक शान्तिको अनुभुती हुनेछ । आज नवग्रहको दर्शन गरेर कार्यारम्भ गर्नुहोला सफल भइनेछ।

    धनु

    आज समय त्यति राम्रो छैन कष्ट बढ्नेछ । बोलिको कारणले गाली खानपर्ने हुन सक्दछ ।। स्वास्थमा समस्या आउला । अनपेक्षित घटनाले मनमा नैराश्यता छाउनेछ ।। नारायणकवचको पाठ गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट हटेर जानेछ ।।

    मकर

    आज आम्दानिमा बृद्दि छाउनेछ ।। पशु चौपायाबाट लाभ लिन सकिनेछ ।। वाहन खरिदको योग पनि रहेकोछ ।। पारिवारिक भेटघाटमा मन रम्नेछ ।। आज भगवान पशुपतिनाथको स्मरण गरेर कार्यारम्भ गर्नुहोला सफल भइनेछ ।

    कुम्भ

    रोगव्याधी हटेर जानेछ ।। आम्दानिका नया श्रोतहरु बढेर जानेछन ।। शत्रु माथी बिजय हासिल गर्न सकिनेछ । रिणबाट मुक्त हुने समय रहेकोछ ।। आज वरुण देवको दर्शन (स्मरण) गरि कार्यको थालनी गर्नुहोला सफल हुनुहुनेछ ।

    मीन

    आज शैक्षिक छेत्र मजबुत बन्नेछ ।। साहित्यिक कार्यमा अग्रसरता देखाउन पाइनेछ ।। संगीतमा मन रम्नेछ ।। सन्तान प्राप्तिको योग पनि रहेकोछ ।। आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ ।। भगवान सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution