काठमाडौं– दुबईबाट फर्किर श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका एक युवक मृ’ त अवस्थामा भेटिएका छन्। ताप्लेजुङ घर भएका २८ वर्षीय वसन्त पौडेल झु’ ण्डिएको अवस्थामा मृ’ त भेटिएका हुन्। उनी वैदेशिक रोजगारीमा दुबई गएका थिए।
दुबईबाट फर्किएको ४ दिनमा उनी मृ’ त भेटिएका हुन्। दुबईबाट फर्किएर उनी २४ वर्षीया श्रीमती सुमित्रा केसीसहित भक्तपुरको अतिथि गेष्टहाउसमा बस्दै आएका थिए। सोही गेष्टहाउसको दोस्रो तलाको बाहिरपट्टि साइकल तथा मोटरसाइकलमा सामान बोक्ने बाँध्ने डोरीले पा’ सो लगाएर झु’ ण्डिएको अवस्थामा उनी मृ’ त भेटिएका हुन्।
ताप्लेजुङ सिरिजंगा गाउपालिका ३ ओसे बस्ने वसन्त पौडेल भक्तपुर गाम्चामा रहेको एक होमस्टेमा चैत १९ गते राती झु’ ण्डिएको अवस्थामा फेला परेका हुन् । पौडेलको झु’ ण्डिएको अवस्थामा रहेकोे शवलाई हेर्दा आ’ त्माह’ त्या नभएर ह’ त्या भएको आशंका गरिएकोछ।
परिवारको अनुसार पौडेलका श्रीमतीले नै ह’ त्या गरेको हुनसक्ने बताउछन् जस्को लागि परिवारले प्रहरिमा जाहेरी दिने तयारी गरेको छ। वसन्तको एक छोरा पनि रहेको छ। केही समय अघि देखि श्रीमती सुमित्रा केसिले वसन्त संग डिभोर्स मागिरहेको बताईएको छ।
आफन्त हरुले सुमित्राले उनका प्रेमी सँग मिलेर ह’ त्या गरेको दाबी गरेका छन् । यस्ता छन् ह’ त्या दाबी गरिएका कारण – श्रीमतिले डिभोर्सको लागि फोर्स गर्नु। बिदेश बाट फर्कदा श्रीमतिले , श्रीमान लिन गेष्टहाउसका मालिक संग लिन जानू र त्यही गेष्ट हाउसमा लगेर बसाउनु।
संगै बसेको राती श्रीमानले आ’ त्माह’ त्या गर्दा श्रीमतिले थाह नपाउनु। हा’ त्माह’ त्याको प्रबित्ती संखासपद देखिनु। आ’ त्माह’ त्याको रात नै केटाको फेसबुकबाट आ’ त्माह’ त्या गर्ने सांकेतिक पोष्ट हुनु। पहिलो तल्ला आफु बसेको कोठा छाडी तल भुई तिर ओर्लिएर तलाको बरन्डामा झु’ न्डिनु।
श्रीमान् श्रीमतिको सम्बन्ध राम्रो नभएको कारण आ’ त्माह’ त्या नभएर ह’ त्या नै भएको भन्ने परिवारको भनाई छ। पौडेलको श’ व अनुसन्धानको दायरामा नआए सम्म परिवारले बुझ्न मानेका छैन्। वसन्तले हिजो बेलुकी एउटा स्टाटस आफ्नो फेसबुकमा सेयर गरेका थिए। यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
यसैबिचा वसन्तका एक आफन्त सामाजिक संजालमा लेख्छिन -कति वटा रुप छ हे भाउजु तिम्रो 😭कति वटा हाम्रो परिवारको लक्ष्मि भएर आएउ सबैले कति संस्कारि कति लछिन्कि छिन् यतिको संस्कारि पौडेल परिवारमा कोहि बुहारी छैन भन्नु हुन्थ्यो सबै जनाले 😭😭तर आज यो दिन देख्न बाध्य पारेउ हामीलाई😭😭
कसरी बाँच्ने हाम्रो परिवारको जेठो सन्तान नै लुटेर सबैको जिउदो ला’ स पारिदियै 😭 हाम्रो परिवारमा यति ठुलो सो’ कमा छ तिमि हासिहासि कसरि बोल्न सक्दैछउ बसन्तले आ’ त्मह’ त्या गरेको भनेर 😭😭😭😭पाप धर्म छैन रछ तिमिसँग 😭 हाम्रो परिवारको सबै खुसी लुटियो
😭😭कति समय देखि परिवारको सबै समस्याको समाधान हुदै थियो परिवारमा खुसी लगाउदै थियै सबैलाइ बाबा, ममि हजुरबुबा,आमालाइ मिलाएर खुसी राख्ने हाम्रो दादा 😭 मिल्छ भने फर्केर आनुस😭 दादा हामि सहन सक्दैनौ यस्तो ………..😭😭😭😭😭