अहिले सामाजिक सञ्जालमा पोखराकी एक युवतीले न्याय मागिरहेकी छन्। आफ्नै मामाको छोरोले अनैतिक कार्य गरेको भन्दै न्याय माग्दै सुरक्षा थापा l
सामाजिक सञ्जालबाट आफू हिं:सामा परेको भन्दै भिडिओ सार्वजनिक गरेर पोखराकी एक १५ वर्षीय किशोरीले साथ मागेकी छिन्।
ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको उल्लेख गरेकी छिन्।सोही कारण मानसिक तनावमा परेको र परिवारको साथ पनि नपाएको बताएकी छिन्। आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्या,न मार्ने धम्की दिएको पी;डितको आरोप छ।
किशोरीको भिडियो सेयर गर्दै सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले प्रहरीलाई अनु:सन्धान गरेर दोषीलाई कार बाही गर्न तीव्र दबाब दिएका छन्।