१९ पुस, काठमाडौं ।
काठमाडौंको कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।आइतबार बिहान एक व्यक्तिले पेस्तोल देखाएर सडकमा उभिएका सिन्धुपाल्चोकका युवराज लामाको मोबाइल थुतेका हुन् ।
तर, आफूले प्रतिवाद गरी मोबाइल खोसेपछि पेस्तोल छोडेर ती व्यक्ति भागेका २५ वर्षीय लामाले प्रहरीलाई बताएका छन् । यद्यपि, घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।लामालाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
Any woman is able to take the morning after pill, even if they are unable to take oral contraceptive pills because of other health issues e. cialis pill The use of copper IUDs as an emergency contraceptive is more restricted.