• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २०, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २०, शुक्रबार
in
होमपेज / स्वास्थ्य
  • २०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बिहान खाली पेटमा काँचो चनाको सेवन गर्दा मिल्छ यति धेरै स्वास्थ्य लाभ जान्नुहोस

  • संदेश पत्र
  • २०८१ भाद्र २५, मंगलबार (९ महिना अघि)
  • फाईल तस्विर

    बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो चना खानु स्वास्थ्यका लागी एकदम फाइदाजनक रहन्छ । पहिला चनालाई रातभरि पानीमा भिजाउनुहोस् ।यसले चनालाई नरम बनाउँछ र यसका पोषक तत्त्वहरू शरीरले सजिलैसँग लिन सक्दछ । बिहान खाली पेटमा भिजेको चना खानाले पाचन प्रणालीलाई सुधार्न मद्दत पुर्‍याउँछ ।

    यसले पाचन क्रियालाई सक्रिय बनाउँछ र दिनभरि तपाईँलाई ऊर्जा दिन्छ । चना प्रोटिनको उत्कृष्ट स्रोत हो । यसले मांसपेशीहरूलाई बलियो बनाउँछ र शरीरको मेटाबोलिज्मलाई बढाउँछ ।यसको नियमित सेवनले वजन नियन्त्रणमा मद्दत पुर्‍याउँछ । चना फाइबरले भरिपूर्ण हुन्छ, जसले कब्जियत हटाउन मद्दत गर्छ र पेटलाई सफा राख्छ । यो तौल घटाउन चाहनेहरूको लागि एकदम प्रभावकारी हुन्छ ।

    चना भिटामिन ,आइरन, र म्याग्नेसियमले भरिपूर्ण हुन्छ । यसले तपाईँको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ, रक्तचापलाई सन्तुलित राख्छ र शरीरलाई दिनभरि ताजगी प्रदान गर्छ । प्रत्येक दिन बिहान खाली पेटमा काँचो चना खानुहोस् र आफ्नो स्वास्थ्यमा परिवर्तन महसुस गर्नुहुनेछ ।

    चना वर्षौँदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। भिजाएर चना खानु स्वास्थ्यका लागि बढी फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा एक मुट्ठी चना खाएमा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। चनालाई रातभर पानीमा भिजाएर बिहान नरम भएपछि खान सकिन्छ।

    स्वास्थ्य विज्ञहरूका अनुसार भिजेको कालो चनामा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्नमा महत्त्वपूर्ण भूमिका खेल्छ । शाकाहारी मानिसहरूका लागि खानाबाट प्रोटिन प्राप्त गर्नु ठूलो चुनौती हो । त्यस्ता व्यक्तिहरुका लागि भिजेको चना खानु निकै फाइदाजनक हुन्छ ।

    भिजेको चना प्रोटिनले भरपुर हुन्छ, यसबाहेक यदि तपाई एनिमियाबाट पीडित हुनुहुन्छ भने चनालाई आहारमा समावेश गर्नुपर्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ र यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ । यसैगरी भिजेको चनामा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

    यसले तपाईँको शरीरबाट सबै हानिकारक विषाक्त पदार्थहरू बाहिर निकालेर पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । चनाको नियमित खानाले कब्जियत र अपच जस्ता पाचन समस्यालाई टाढा राख्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार मोटोपन भएका र तौल घटाउन चाहनेहरूका लागि भिजेको कालो चना खानु राम्रो विकल्प हुनसक्छ ।

    एन्टिअक्सिडेन्टले भरिपूर्ण, कालो चनामा फाइबर पनि उच्च हुन्छ जसले तपाईँलाई लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । यस कारण, तपाईँलाई अस्वस्थ खाने कुरा इच्छा हुँदैन र वजन सजिलै घटाउन सकिन्छ ।

    चनामा घुलनशील फाइबर हुन्छ जसले कोलेस्ट्रोलको स्तर घटाउँछ र पित्त एसिड नियन्त्रण गर्छ । चनामा पाइने डाइटरी फाइबर तपाईँको समग्र स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । राम्रो कोलेस्ट्रोलको स्तर कायम राख्नाले हृदय रोगको जोखिम पनि कम हुन्छ । यसकारण पनि चनाको सेवन गर्नुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution