• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १६, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ३ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ४ हफ्ता अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ४ हफ्ता अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ४ हफ्ता अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ४ हफ्ता अघि

    आइतबार सार्वजनिक बिदा

    ४ हफ्ता अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    ४ हफ्ता अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १६, सोमबार
in
होमपेज / जीवनशैली
  • २७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काखमा राखेर ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ ? सावधान रहनुहोस् आउन सक्छ यस्तो स्वस्थ समस्या

  • संदेश पत्र
  • २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ – अहिले ल्यापटपको प्रयोग निकै बढेको छ । घरबाट काम गरेपछि, धेरै मानिसहरू आफ्नो काखमा ल्यापटप लिएर घण्टासम्म बस्छन्, जसले उनीहरूको स्वास्थ्यमा खतरनाक प्रभाव पार्न सक्छ।

    काखमा ल्यापटप राखेर काम गर्नुहुन्छ भने होसियार हुनुहोस्, किनकि यसले स्वास्थ्यमा गम्भीर हानि पु¥याउन सक्छ । विज्ञहरुका अनुसार धेरै मानिसहरु काखमा ल्यापटप राखेर काम गर्ने गर्दछन् जसले उनीहरुको स्वास्थ्यसँग खेलवाड गरिरहेको हुन्छ (ल्यापटप हेल्थ साइड इफेक्ट) ।

    यसले कमजोर प्रजनन क्षमता मात्र होइन अनिद्रा जस्ता समस्या पनि निम्त्याउन सक्छ। जसका कारण धेरै समस्याहरु आउन सक्छन् । आउनुहोस् जानौं ल्यापटप काखमा राखेर प्रयोग गर्दा हुने खतराहरू…

    छाला बिग्रन सक्छ
    ल्यापटपबाट निस्कने तातो हावा छालाका लागि हानिकारक हुन्छ । जसका कारण छाला जल्न थाल्छ, जसलाई टोस्टेड स्किन सिन्ड्रोम भनिन्छ । ल्यापटपबाट निस्कने गर्मीले छालामा क्षणिक रातो दागहरू निम्त्याउन सक्छ। एक मेडिकल रिपोर्टमा छाला लामो समयसम्म ल्यापटप वा त्यस्ता उपकरणको सम्पर्कमा रहेमा धेरै समस्या आउन सक्ने उल्लेख छ ।

    ढाड दुखाइ
    धेरैजसो मानिसहरु काखमा ल्यापटप लिएर गलत मुद्रामा घण्टौंसम्म बस्छन् । जसले कम्मरमा असह्य पीडा हुन सक्छ । यसले मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ। यदि यसबाट बच्न चाहनुहुन्छ भने आजैदेखि ल्यापटपलाई टेबुलमा राखेर मात्र प्रयोग गर्नुहोस् ।

    कमजोर प्रजनन क्षमता
    अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिनले एउटा अध्ययनमा ल्यापटपलाई काखमा राख्दा प्रयोग गर्दा प्रजनन क्षमतामा ह्रास आउन सक्ने देखाएको छ । ल्यापटपबाट निस्कने तातो हावाले शुक्रकीटको संख्या र यसको गुणस्तर घटाउन सक्छ। यसले गम्भीर समस्या निम्त्याउन सक्छ।

    आँखा तनाव
    लामो समयसम्म काखमा ल्यापटप राखेर बस्दा वा प्रयोग गर्दा यसले आँखामा पनि असर गर्छ । यसले आँखामा तनाव, सुख्खापन वा टाउको दुख्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ। ल्यापटपसँग खुट्टा काटेर बस्दा यसको विकिरण सीधै शरीरमा पर्न सक्छ, जुन खतरनाक हुन सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution