• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ७ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ८ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ८ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ८ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ८ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २७, मंगलबार
in
होमपेज / देश/परदेश
  • ८७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कोरियामा काम गर्ने कामदारको तलब ४ लाखसम्म पुग्यो, युरोपमा कस्तो छ कमाई ?

  • संदेश पत्र
  • २०८० पौष २२, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    कोरिया नेपाली कामदारका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सबैलाई जानकारी भएकै विषय हो । कोरियन भाषा परीक्षा पास भई कोरिया गएर उज्जवल भविष्य निर्माणका लागि जुटेका युवाहरुको संख्या तीब्र गतिमा बढ्न थालेको छ । विगतको भन्दा कोरियामा आकर्षण बढ्न थालेको छ । जापान, अष्ट्रेलिया र क्यानडा जान तयार भएर बसेकाहरु पनि अहिले कोरियाको तयारीमा जुट्न थालेका छन्।

    कोरियामा काम गर्ने कामदारको तलबले जोसुकैलाई आकर्षित गर्दछ । कोरिया जानेवित्तिकै सुरुवाती तलब नै २ लाख प्लस पर्छ भने अहिले त ३ देखि ४ लाखसम्म समेत सुरु्वाती तलब पाउनेहरु बढ्न थालेका छन् यदव्पी यो संख्या निकै सानो छ। राम्रा कम्पनीमा छनोट भएका र सीपवान युवाहरुले मासिक तलब ४ लाखसम्म खान थालेको तथ्य पनि बाहिरिएको छ । उत्कृष्ट सीप कौशल भएका, सीप सिकेर बाहिरिएका सीमित नेपालीले पनि ४ लाखसम्म कमाउन थालेको जानकारी स्रोतबाट प्राप्त भएको छ।

    उसो त मिहिनेत पनि धेरै गर्नुपर्दछ तर कोरियामा काम गर्नका लागि ज्यानको बलिदान दिन पनि युवाहरु तम्तयार भएर बसेका छन्। उनीहरुले नेपालको संयन्त्रलाई नै घुडाँ टेकाईदिए । यहि सन्दर्भमा केही उच्च पदस्थहरुको जागिर खोसियो । कोरिया जान चाहाने युवाहरुको कडा आन्दोलनमा उत्रिएपछि उच्च पदस्थहरुको जागिर खोसिएको थियो । केही युवाहरुले अमूल्य जिन्दगी गुमाउनुपर्यो ।

    नेपालमा बढ्दो रोजगारी र सोचेअनुसारको तलब नपाएपछि लोकसेवा र शिक्षकसेवा पास भएका युवाहरु पनि कोरियातिर ह्ईकिन थालेका डेटाहरु बढ्न थालेका छन् । कोरिया जानेमा तल्लो दर्जाका प्रहरी, प्रावि र माविका शिक्षकहरुका साथसाथै प्राइभेट बैंकको असिसटेन्ट तहमा जागिर गर्नेहरु सम्म छन् । उनीहरुले नेपालमा बसेर थोरै तलबमा जिवन धान्न अप्ठेरो परेपछि बिदेशी हुईकिएको इपिएस कोरियाको कार्यालयको तथ्याकंले देखाउँछ । नेपाल प्रहरीका जवानहरु र प्राविका स्थायी शिक्षकहरु जागिर छोडेर कोरिया जाने शिर्ष स्थानमा छन् ।

    पछिल्लो समय भारत र खाडी जाने युवाहरुले रोजगारीका नवीन गन्तब्य पनि खोज्न थालेका छन् । नेपालीहरु जापान, कोरिया र बिशेषगरी युरोप पनि जागिरको लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ । बिश्वब्यापीकरणको बढ्दो प्रभावसँगै एक देशको नागरिक अर्को देशमा कामको खोजीमा बिदेशीनु कुनै नौलो विषय भने पक्कै होईन् । संसार एउटा घर नै भएको छ, संसारको जुनसुकै कुनामा भएको श्रम, समय,उत्पादन र सेवाहरुले संसारको अर्को कुनामा मूल्य पाउन थालेको छ । नेपालबाट पनि युवाहरु अध्ययन, अनुसन्धान, सिकाई र आर्जन प्रयोजनका लागि बिदेशिन थालेका छन् । केही गैरकानुनी बाटो हुदैँ बिदेशीनेहरु ठूलो संकटमा पनि फस्ने गरेका छन् । बिशेषगरी पछिल्लो समय युरोपेली मुलुकहरुमा गैरकानुनी बाटो हुदैँ छिर्ने बढेका छन् । युरोपमा सहज रुपमा छिर्न सक्नेहरु मासिक १ लाखदेखि २ लाखको विचमा कमाई त गरिरहेका छन् तर केहि नेपालीले बिदेश गएको केहि दिनमै नेपाल आउनुपर्ने अबस्था सिर्जना पनि भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    खाना खाएपछि मानिसलाई किन निद्रा लाग्छ त ?जान्नुहोस

    खुसिको खबर अब म्यानपावरले नेपाली श्रमिक कोरिया पठाउन पाउने, कति हुन्छ तलव ?

    नेपालीको लागि खुसीको खबर जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने, तलब ३ लाख माथि

    राहदानी बनाउन नपाउँदा पोर्चुगलमा २६ सय बढी नेपाली समस्यामा

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution