• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर १६, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    १ हफ्ता अघि

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    १ हफ्ता अघि

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    १ हफ्ता अघि

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    १ हफ्ता अघि

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    १ हफ्ता अघि

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    १ हफ्ता अघि

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    १ हफ्ता अघि

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    १ हफ्ता अघि

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १ हफ्ता अघि

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    १ हफ्ता अघि
FLASH NEWS
  • १गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक
  • २काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ
  • ३नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो
  • ४दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !
  • ५‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • ६नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन
  • ७यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
  • ८आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० मंसिर १६, शनिबार
in
होमपेज / जीवनशैली
  • १७०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० वर्षपछि तिहारमा चम्किनेछ यी राशिको भाग्य तर दशा बन्न सक्छ यी ३ राशिको लागि

  • संदेश पत्र
  • २०८० कार्तिक २५, शनिबार (३ हफ्ता अघि)
  • फाईल तस्विर

    शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ। यसअघि नै क्रूर ग्रह शनि कुम्भ राशिमा विराजमान छ। यस्तो अवस्थामा शनि र शुक्रको ३० वर्षपछि कुम्भ राशिमा भेट भएको छ। ज्योतिष ग्रन्थमा शुक्र ग्रहले शनिलाई सहयोग गर्ने भएकाले विपरीत प्रकृतिका यी दुई ग्रहलाई एकसाथ हुनु राम्रो मानिएको छ। यसका कारण शनि बलवान हुन्छ तर शुक्र र शनिको संयोगको बीचमा शनि ग्रह अस्ताउँछ, जसका कारण धेरै राशिका लागि शुक्र र शनिको संयोग प्रतिकूल मानिन्छ। शुक्र र शनिको संयोगले कुन राशिका मानिस समस्यामा पर्न सक्छन् भन्ने बारे जान्नुहोस्।

    कर्कट राशि: यस अवधिमा कर्कट राशिका व्यक्तिले यात्रा गर्दा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। सरकारी काममा लागेका यस राशिका व्यक्तिहरूले कुनै पनि प्रकारको गैरकानूनी काम गर्नुहुँदैन। आर्थिक पक्षको कुरा गर्ने हो भने कसैबाट ऋण लिनबाट बचेको नै राम्रो हुनसक्छ। यो समयमा तपाईंको आर्थिक स्थिति केही डगमगाउन सक्छ, सतर्क रहनुहोला।

    कन्या राशि: शुक्र गोचरको समयमा कन्या राशिका व्यक्तिहरूले पारिवारिक जीवनमा धेरै सावधानी अपनाउनुपर्नेछ। यस अवधिमा जीवनसाथीसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ। आम्दानीभन्दा बढी खर्च हुने हुँदा आर्थिक क्षेत्रमा पनि उतारचढाव आउन सक्छ।

    तुला राशि: शुक्र तपाईको राशिको स्वामी हो। प्रेम सम्बन्धमा फाटो आउनसक्छ, सजग रहनु नै राम्रो होला। शिक्षा क्षेत्रमा रहेका मानिसले सोचे अनुसारको फल प्राप्त गर्न नसक्लान्। यस राशिका मानिसहरुलाई पेट सम्बन्धि स्वास्थ्य समस्या पनि हुन सक्छ। यो समयमा गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ।

    मीन राशि: आर्थिक पक्ष कमजोर रहला। कार्यस्थलमा विपरित लिङ्गी व्यक्तिसँग कुरा गर्दा होसियारीपूर्वक गर्नु पर्छ अन्यथा मानहानि हुन सक्छ। यस अवधिमा गलत संगत र लतहरू तपाईंको लागि घातक साबित हुन सक्छ। यस राशिका कतिपय व्यक्तिले यस समयमा इच्छाविपरीत यात्रा गर्नु पर्ने हुनसक्छ भने कतिपयलाई नचाहिने ठाउँमा स्थानान्तरण हुन सक्छ। यस राशिका व्यक्तिहरूले शत्रुबाट पनि सावधानी अपनाउनुपर्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ब्रेकअपका कारण टुटेको मनलाई समाल्न अपनाउनुस् यी सात उपाय

    आज तिहारको तेस्रो दिन गाईको पूजाआजा गरी मनाइँदै

    दिनको ३ वटा छोडा खानुहोस्, १ हप्तामै मिल्नेछन् नसोचेको फाइदा !

    महिनावारी ढिलो हुन्छ ? चाँडो गराउन खानुहोस् यी ६ चिजहरु !

    ताजा समाचार
    १

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    २

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    ३

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    ४

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    ५

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ६

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    ७

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    ८

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    ९

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १०

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    समाचार
    थप

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution