• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर १६, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    १ हफ्ता अघि

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    १ हफ्ता अघि

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    १ हफ्ता अघि

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    १ हफ्ता अघि

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    १ हफ्ता अघि

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    १ हफ्ता अघि

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    १ हफ्ता अघि

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    १ हफ्ता अघि

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १ हफ्ता अघि

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    १ हफ्ता अघि
FLASH NEWS
  • १गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक
  • २काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ
  • ३नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो
  • ४दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !
  • ५‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • ६नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन
  • ७यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
  • ८आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० मंसिर १६, शनिबार
in
होमपेज / देश/परदेश
  • १२५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शुन्य लागतमै जर्मनीले नेपाली श्रमिक लैजाने, आवेदन खुल्दै

  • संदेश पत्र
  • २०८० आश्विन २९, सोमबार (१ महिना अघि)
  • फाईल तस्विर

    असोज २९, काठमाडौँ । गत मंगलबार सरकारले युरोपेली देश जर्मनीसँग श्रम सम्झौता गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपाली श्रमिकहरूलाई एक वर्ष व्यावसायिक तालिम (प्रशिक्षार्थी कामदारको रुपमा) प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी दिने भएको छ ।

    जर्मनीसँग भएको श्रम सम्झौताको लागि श्रम मन्त्री शरदसिंह भण्डारी नेतृत्वको टोली रोमानिया हुँदै जर्मनी पुगेको थियो । जर्मनीसँग सम्झौताको क्रममा नेपालले शुन्य लागतमै खान/बस्न सुविधा सहित सरकारी माध्यमबाट प्रशिक्षार्थी कामदारको रुपमा श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । श्रम मन्त्रालयले दिएको जानकारी अनुसार जर्मनीले नेपाली दक्ष कामदार लैजान तीन महिनापछि आवेदन खोल्नेछ । आवेदनपछि छनौट प्रक्रियाबाट छानिएका नेपालीहरुलाई जर्मनी गएपछि भोकेस्नल ट्रेनिङ इन्स्टिच्यूटमा आफ्नो रुचि र क्षमतानुसार प्रशिक्षार्थी कामदारको रूपमा एक वर्ष तालिम दिइने छ । उक्त तालिम अवधिको पारिश्रमिक समेत पाइनेछ । तालिम लिएपछि जर्मनीको रोजगार बजारले मागे अनुसार तिनै प्रशिक्षार्थीहरुलाई भर्ति गरिनेछ ।

    युरोपेली देश जर्मनी नेपाली श्रमिकहरुको लागि सुरक्षित देश अन्तर्गत पर्छ । साथै कमाईको दृष्टिकोणले समेत राम्रो कमाई गर्न सकिने देश अन्तर्गत पर्छ । जर्मनीमा नेपाली कामदारहरुले मासिक एक लाख ८० हजारसम्म कमाई गर्न सक्नेछन् । उक्त देशमा कुन-कुन पदमा कति जना लैजाने भन्ने कुरा भने आवेदन खुलेपछि थाहा हुनेछ । तर श्रम मन्त्रालयको आंकलन अनुसार बार्षिक सात हजार कामदार जर्मनी पठाउन सकिने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ८%७%२%३%३%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ८५ लाख रूपैयाँ खर्चेर अबैध बाटाे अमेरिका छिरेपछि पक्राउ, हिरासतमै मृत्यु

    इजरायलमा नेपाली कामदार पठाउने तयारी, पाँच सय जना नेपालीलाई लैजाने

    बैदेशिक रोजगारीको नाममा दुबईमा बेचिन बात्या एक नेपाली चेलीको कथा ‘अनुहार हेरेर बिक्रीमा राखिन्छन्, नेपाली महिला’

    ताजा समाचार
    १

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    २

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    ३

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    ४

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    ५

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ६

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    ७

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    ८

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    ९

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १०

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    समाचार
    थप

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution