• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २०, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २०, शुक्रबार
in
होमपेज / समाचार
  • ३७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

  • संदेश पत्र
  • २०८० आश्विन ९, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

    काठमाडौं । गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय आयोग बनाउने सहमति कार्यान्वयन हुने समय घर्किसकेको छ । दलहरुबीच असोज ५ गतेभित्र आयोग गठन गर्ने सहमति भए पनि सरकारी पक्ष प्रहरीको अनुसन्धान प्रभावित हुने भन्दै आयोग गठनबाट भाग्न खोजेको आशंका एमालेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सु्न तस्करी प्रकरणको अनुसन्धान गरिरहँदा ६० किलो सुन प्रकरणको प्रतिवदेन सरकारी वकिलको कार्यलयलाई बुझाइ सकेको अवस्थामा उक्त प्रकरणकमा संलग्न उच्च तहका नेताहरु उम्कन नपाउन भन्ने एमालेको माग रहिआएको छ । हङकङबाट आएको ६० किलो सुन मात्रै नभई त्यसअघि विद्युतीय चुरोटमार्फत भएको सुन तस्करीको विषय पनि अन्योलमै रहेको छ ।

    राजनीतिक नेतृत्वको सहयोग विना यति ठूला सुन तस्करी हुन संभव हुदैन भन्ने विश्वास आम मानिसको छ । तर, राजनीतिक ब्यक्तिहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । प्रमुख प्रतिपक्षी एमालेले उच्च स्तरीय आयोग बनाएर तस्रकरी अनुसन्धान गर्नुपर्ने माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरेपछी सरकार आयोग गठन गर्न तयार भएको थियो । तर, त्यसका लागि सीआइबीको अनुसन्धान सकिन्जे पर्खिने सहमति भएको थियो ।

    सीआइबीले प्रारम्भिक प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर समेत गरिसकेको छ । तर सरकार भने अहिले पनि सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीबाटै सम्पन्न हुने भन्दै उच्च स्तरीय आयोग बनाउन तयार छैन । आयोग गठन गर्ने विषयलाई टार्न खोज्ने सरकारी दाउलाई एमालेले निको मानेको छैन । सुन तस्करीको छानविन गर्दा सम्बन्धीत सबैको गर्नुपर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

    सत्ता पक्षले भने जुनसुकै प्रकरणको छानविन गर्ने जिम्मा नेपाल प्रहरीको हुने भन्दै सुन तस्करी प्रकरणमा सिआइबीको अनुसन्धान प्रभावित हुने गरी पुनः सुरुदेखि छानविन गर्नु उचित नहुने अडानमा छ । राज्यका संयन्त्रले अनुसन्धान गरिरहेको सुन प्रकरण छानविनलाई अन्य आयोग गरेर छानविन गर्नु उचित नहुने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

    सीआइबीको अनुसन्धानले नै सुन तस्करी निकै ठूलो परिमाणमा भईरहेको देखाएकाले त्यसमा जोडिएको राजनीतिक संरक्षणको जालो नतोडेसम्म तस्करी रोकिने सम्भावना छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution