• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / अपराध
  • ५८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अविवाहित युवतीले जन्माएको नवजात शिशु प्रकरण डाक्टर सहित संलग्न ६ जना पक्राउ, शिशु ५ लाखमा बेचेको खुलासा

  • संदेश पत्र
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    विराटनगर : विराटनगर–९ ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई बेपत्ता पार्नमा संलग्नताको आरोपमा डा तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु बेपत्ता बनाउने थप ४ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो।

    यसअगाडि असार १ गते अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्ण र गोविन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो।मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएका आरोपीहरुलाई सार्वजनिक गरेको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, विराटनगर–२ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा तपेश्वरलाल कर्ण, विराटनगर–९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजबंशी, कटहरी गाउँपालिका–२ निवासी ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सूर्यनारायण राजबंशी, सिराहा कल्याणपुर नगरपालिका-१२ का ३८ निर्मला यादव छन्।

    डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बेचेको आरोप

    कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले पाँच लाँखमा बच्चा बेचेको खुलेको छ ।अविवाहित जोडीबाट विराटनगरको ग्रिनक्रस हस्पिटलमा जन्म भएकी नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

    कोसी अस्पतालका पूर्वमेसुसमेत रहेका ६८ वर्षीय डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बिक्री गरेको आरोप लागेको छ। अविवाहित युवती तथा अवैध गर्भबाट जन्मिएको बच्चा मोटो रकम लिएर सन्तानविहीन दम्पतीलाई बिक्री गर्ने गरेको आरोप उनीमाथि लागेको हो।

    प्रहरीले पृष्ठभूमिसमेतलाई आधार बनाएर उनीमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार उनी लामो समयदेखि यो धन्दामा संलग्न रहेको पाइएको छ। ‘अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने गरेको पाइयो। शिशुलाई मोटो रकम लिएर सन्तान नभएकालाई बिक्री गर्ने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘शिशु बिक्री गर्दा १ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको कुरा आएको छ। थप अनुसन्धानपछि यस विषयमा प्रष्ट हुन्छ।’ स्रोतका अनुसार अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेटाउने गिरोह सक्रिय छ।

    त्यो गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। नर्स र अस्पतालका कर्मचारीदेखि उनको क्लिनिकमा बिचौलियाको काम गर्नेसम्मले अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेट गर्ने वातावरण मिलाउने गरेको पाइएको छ। अवैध गर्भलाई पतन गर्ने र गर्भपतन गर्न नमिल्ने शिशुलाई रकम लिएर बिक्री गर्ने गरेको प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन्।

    उनका अनुसार शिशु व्यवस्थापन गरिदिएवापत अभिभावकसँग पनि अलग्गै रकम लिने गरेका रहेछन्। प्रसूति तथा स्त्री रोग विशेष डा. तपेश्वरले कोसी अस्पतालमा अढाइ दशक काम गरेका थिए। त्यस क्रममा उनले अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर बिक्री गरेको आरोप छ।हालसम्म कति शिशु बिक्री गरे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेसु थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution