• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • ३११३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एक चोरको चोरी यात्रा : नेपालमा होटल, दिल्लीमा चोरी, लखनउमा घर

  • संदेश पत्र
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काभ्रेपलान्चोक । भारतीय प्रहरीले एक सनसनीपूर्ण चोरी घटनाका आरोपितलाई पक्राउ गरेको छ ।

    आरोपित चोरको सम्बन्ध नेपाल र भारतमा देखिएको छ । उसले चोरीबाटै विशाल सम्पत्ति जोडेको समेत खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मनोज चौबे नामको त्यो व्यक्तिले भारतको राजधानी दिल्लीमा चोरी गर्ने र चोरेको सो सम्पत्तिले भारतकै लखनउमा घर बनाएको तथा नेपालको तौलिहवामा होटल चलाएको भेटिएको छ ।

    सन् २००१ देखि २०२३ सम्म चौबेका नाममा १५ वटा आपराधिक घटनासमेत प्रहरीमा दर्ता भएका छन् । तर, चौबेले आफ्नो नाम र ठेगाना ढाँट्ने गरेका कारण उसको वास्तविकता खुलेको थिएन । दिल्ली प्रहरीले उसलाई पछिल्लोपटक मनोज चौबेको नाममा पहिचान गरेको छ ।

    चौबेले चोरीबाटै करोडौँको सम्पत्ति जोडेका छन् । उनले भारतको सिद्धार्थनगरमा श्रीमतीको नाममा प्रोपर्टी खरिद गरी अस्पताललाई भाडामा दिएको समेत खुलेको छ । उनले अस्पतालबाट महिनाको दुई लाख रुपैयाँ भाडासमेत बुझ्ने गरेका थिए । त्यति मात्र होइन, उनले नेपालको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा होटलसमेत चलाएका छन् । लखनउमा घर किनेका छन् ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार चौबेले भारतको दिल्लीलाई चोरीको केन्द्र बनाएका थिए । उनले दिल्लीका विभिन्न स्थानमा २ सयपटक चोरी गरेको खुलेको छ । त्यति मात्र होइन, उनले आफ्नो घरमा वास्तविकता नखुलाएर दोहोरा जीवन बाँचेको समेत भेटिएको छ । उनले दुई बिहे गरेको पनि बताइएको छ । एउटा बिहे भारतीय युवती र अर्को बिहे भारतको दिल्लीमा बस्ने नेपाली युवतीसँग गरेको खुलेको छ । उनले भारतीय युवतीसँग बिहे गर्दा दिल्लीमा पार्किङको ठेक्का लिने गरेको र कहिलेकाहीँ ६ महिनासम्म घर आउन नसक्ने बताएका थिए ।

    तर, पछिल्लोपटक उनी पक्राउ पर्दा उनले नेपाली युवतीसँग पनि बिहे गरेको खुलेको हो । नेपाली युवतीका भाइ विनोद थापाको स्कुटर लिएर चोरी गरेको प्रहरीले पुष्टि गरेको छ । चौबेले पछिल्लोपटक चोरी गर्दा उनको अनुहार र स्कुटरको नम्बर सीसीटीभी फुटेजमा कैद भएको थियो । प्रहरीले अनुसन्धान गर्दा सो स्कुटर चौबेका साला विनोदको भएको खुलेको थियो । र, विनोदले आफ्नो स्कु्टर भिनाजु चौबेले चलाउने गरेको प्रहरीलाई बयान दिएका थिए । त्यसपछि चौबे पक्राउ परेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%१%१%१%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution