• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर ३, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ३ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ४ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ५ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ५ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ५ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ५ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर ३, बुधबार
in
होमपेज / बिचित्र संसार
  • १०२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ५४ किलोको टल्कने ढुंगाले गोरखामा तरङ्ग के हो यो अनौटो ढुंगा कहाँ कसरी भेटियो परीक्षण गर्न माग

  • संदेश पत्र
  • २०८० श्रावण २४, बुधबार (२ साल अघि)
  • फाईल तस्विर

    प्रहरीले स्थानीय एक व्यक्तिको घरबाट चम्किलो ढुंगा बरामद गरेपछि डेढ महिनादेखि गोरखा तरङ्गित छ ।गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान र राममाया शाही दम्पतीको घरबाट प्रहरीले टल्कने ढुंगा बरामद गरेको थियो । ५४ किलो तौल भएको यो ढुंगा प्रकाश दिँदा चम्किलो देखिन्छ । शाहीको घरमा रातो कपडाले बेरेर यो ढुंगा राखिएको थियो । शाही परिवारले पुस्तौंदेखि यो ढुंगालाई घरभित्रै राखेर देउताका रूपमा आफूहरूले पूज्दै आएको बताएका छन् ।

    तर असार दोस्रो सातादेखि शाहीको घरमा मानिसको ओहोरदोहोर बाक्लिन थाल्यो। सामाजिक सञ्जालमा ढुंगाको तस्बिर देखेकाहरू प्रत्यक्ष रूपमा ढुंगा हेर्न उनको घरमा पुगेका थिए । शाही परिवारले पुस्तौंदेखि घरभित्र राखेको ढुंगाको तस्बिर केही समयअघि सामाजिक सञ्जालमा राखिएको थियो ।

    चन्द्रमान र राममायाका छोरा सुरेशले एकदिन ढुंगा बेरेको रातो कपडा निकालेर तस्बिर खिचेका थिए। आफूले खिचेको तस्बिर उनले सामाजिक सञ्जालमा राखेका थिए भने चिनेजानेकाहरूसँग पनि तस्बिर देखाउँदै यो के होला भनेर जिज्ञासा राख्ने गरेका थिए ।चम्किलो ढुंगा हेर्न शाहीको घरमा मान्छेको घुँइचो लाग्न थाल्यो। लाखौंमा यो ढुंगा बिक्री गर्न मोलमोलाइ हुन थालेको सूचना जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको प्रहरी टोलीले असार १४ गते सतिपिपलस्थित शाहीको घर पुगेर ढुंगा बरामद गरेका हो ।प्रहरीले बरामद गरेपछि यो ढुंगाको चर्चा झन् चुलियो। प्रहरी, प्रशासनले पुरातत्व विभाग वा खानी तथा भूगर्भ विभाग लगेर ढुंगा परीक्षण गर्नुपर्ने बताएपछि केही विवाद पनि भए ।

    शाही परिवारले आफूहरूको देउता प्रहरीले फिर्ता गर्नुपर्ने अडान राखेको छ । गोरखाका स्थानीयले पनि चम्किलो ढुंगालाई परीक्षणका लागि अन्यत्र लैजानेभन्दा पनि गोरखामै राखिनुपर्ने माग गरेका छन् । बहुमूल्य हो भने गोरखा संग्रहालयमा सबैले अवलोकन गर्न मिल्ने गरी ढुंगा राखिनुपर्ने गोरखाबासीको भनाइ छ ।प्रशासनले ढुंगा परीक्षण गर्न जिल्ला बाहिर पठाउन सम्भव नदेखेपछि खानी तथा भूगर्भ विभागको टोलीलाई नै गोरखा बोलाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ढुंगा परीक्षण गर्न खानी विभागका दुई जना भूगर्भविद् सोमबार गोरखा आएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    १२ दिनपछि श्रीमती पुरूष भएपछि जे भयो

    आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

    भैँसीको पेट चिरेर निकालियो साढे दुई तोला सुनको मंगलसूत्र

    सुनको ब्रा लगाएर अम्बानीको पार्टीमा डिजाइनर पुगेपछि…

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution