• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन १२, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन १२, शुक्रबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • ९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एक जोडी,जसले टिकटक बनाउन ८ महिने छोरा बेचेर आइफोन किने

  • संदेश पत्र
  • २०८० श्रावण १२, शुक्रबार (२ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ । डिजिटल दुनियाँमा मानिसहरू क्रेजीहुँदै गइरहेको सर्वविदित छ। शोअपका लागि महँगो क्यामेरा फोन किन्नु यतिबेला फेसन जस्तो भइसकेको छ। तर हालै भारतमा संसारलाई नै स्तब्ध पार्ने घटना घटेको छ।

    भारतको पूर्वी राज्य पश्चिम-बंगालमा एक जोडीले आफ्नो ८ महिनाको बच्चालाई आइफोन किन्नका लागि बेचेका छन्। घटना परगाना जिल्लाको हो। साठी र उनका पति जयदेवले इन्स्टाग्राम रिल्स भिडि‌ओ बनाउनका लागि महँगो आइफोन किन्न आफ्नै सन्तानलाई बेचेको स्थानीय समाचार एजेन्सीले जनाएका छन्।

    उक्त घटनामा प्रहरीले आमा साठीलाई नियन्त्रणमा लिइसकेको छ भने जयदेव फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै जी मिडिया नेटवर्क डब्लुआईओनले जनाएको छ।

    उक्त जोडीमा केही समययता अचानक बदलाव आएको छिमेकीहरूले पाएका थिए। पानीहाटी गान्धिपुर क्षेत्रका छिमेकीले उक्त घरबाट अचानक बच्चा हराएको देखे। उक्त जोडीमा अचानक परिवर्तन आयो। दैनिक जीविकोपार्जन गर्न संघर्ष गरिरहेका उनीहरूको हातमा अचानक आइफोन देखियो। उनीहरू रिल्स भिडिओ बनाउन विभिन्न ठाउँ घुमिरहेका पनि थिए। छिमेकीले बच्चाको अनुपस्थितिबारे सोधीखोजी गर्दा आइफोन किन्न बेचेको स्वीकारेपछि घटना बाहिरिएको हो।

    यो थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खर्डह क्षेत्रबाट बच्चाको उद्धार गरेको छ। उक्त दम्पत्तीले आइफोन किन्न प्रियंका घोष नामकी महिलालाई आफ्नो बच्चा बेचेका थिए। प्रहरीले बच्चा किन्ने ती महिलालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

    उक्त दम्पत्तीकी सात वर्षीय एक छोरी छिन्। दम्पत्ती नै लागूऔषध दुर्व्यसनी भएको छिमेकीले बताएका छन्।छोरा बेचेपछि उनीहरू छोरीलाई पनि बेच्ने तयारीमा रहेको खुलेको छ। उनीहरूले छोरी बेच्नका लागि पनि सम्झौता गरिसकेका थिए। स्थानीय काउन्सिलर तारक गुहाले भने, छोरा बेचेपछि उनीहरू शनिबार राति छोरीलाई पनि बेच्ने तयारीमा थिए। हामीले थाहा पाएलगत्तै प्रहरीलाई खबर गर्‍यौँ।’

    उक्त जोडीले गरिबीका कारण सन्तान बेचेको हो वा अन्य केही कारणले खुलिनसकेको प्रहरीले बताएको छ। ब्याराकपुर प्रहरीले घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको बताएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution