• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • ६१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दुई करोड माग्ने ढाकाकुमार सहकारीको पैसा हिनामिनामा पनि मुछिएका थिए

  • संदेश पत्र
  • २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    पोखरा । गएको पुस ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भए । नेकपा (एमाले) नेतृत्वको तत्कालीन सातदलीय गठबन्धनको सरकार निर्माणमा रास्वपा पनि एक महत्त्वपूर्ण शक्ति थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढाइयो । त्यसक्रममा रास्वपाबाट मन्त्रीका आकांक्षीमध्ये एक थिए, डा. ढाकाकुमार श्रेष्ठ ।रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि दाबी गरेको थियो ।

    सांसदत्रय डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र डा. श्रेष्ठले भूगोलदेखि समावेशितासम्मको पृष्ठभूमि भन्दै मन्त्रीका लागि पहल थालेका थिए । मन्त्रीका लागि ‘लबिइङ’कै क्रममा रहेका बेला डा. श्रेष्ठ संलग्न कास्कीको एक सहकारी आर्थिक हिनामिनामा मुछिन पुग्यो ।पोखरा ।

    गएको पुस ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भए । नेकपा (एमाले) नेतृत्वको तत्कालीन सातदलीय गठबन्धनको सरकार निर्माणमा रास्वपा पनि एक महत्त्वपूर्ण शक्ति थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढाइयो । त्यसक्रममा रास्वपाबाट मन्त्रीका आकांक्षीमध्ये एक थिए, डा. ढाकाकुमार श्रेष्ठ ।रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि दाबी गरेको थियो ।

    सांसदत्रय डा. तोसिमा कार्की, डा. चन्दा कार्की भण्डारी र डा. श्रेष्ठले भूगोलदेखि समावेशितासम्मको पृष्ठभूमि भन्दै मन्त्रीका लागि पहल थालेका थिए । मन्त्रीका लागि ‘लबिइङ’कै क्रममा रहेका बेला डा. श्रेष्ठ संलग्न कास्कीको एक सहकारी आर्थिक हिनामिनामा मुछिन पुग्यो ।

    सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि घटना बाहिरिएको थियो । बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका थिए । त्यति बेला सांसद श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नका लागि काठमाडौंमा लबिइङ गरिरहेका थिए ।

    घटनापछि रातारात पोखरा आएर उनले पत्रकार सम्मेलन गरे । आफूलाई फसाउन खोजिएको सन्देश दिएर घटना सामसुम पार्न खोजे । पत्रकार सम्मेलनमै उनले सहकारीमा समस्या रहेको भने स्वीकार गरेका थिए ।सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए ।

    निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद बन्न पुगे ।

    आमनिर्वाचन हुनुभन्दा एक महिनाअघि मात्र सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको थियो । सहकारी प्रकरणमा मुछिएपछि विवादित बनेका उनी मन्त्री बन्न पाएनन् । स्वास्थ्य राज्यमन्त्रीमा रास्वपाले डा. कार्कीलाई पठायो ।

    नागरिकता प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेज भयो । उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः गयो । पार्टी सभापतिको सांसद पद सर्वोच्च अदालतले नागरिकता विवादका कारण खारेज गरिदिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गर्‍यो । समर्थन कायम राख्यो ।

    यता, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो । नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बन्यो । रास्वपाले नयाँ गठबन्धन अँगाल्यो । प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दियो ।त्यसपछि उपनिर्वाचनप्रश्चात् प्रचण्ड सरकारमा पुनः सहभागी हुने विषयमा पार्टीभित्र छलफल भइरहेको थियो ।

    उनै श्रेष्ठ पुनः मन्त्रीका लागि लबिइङ गर्दै थिए । सहकारी प्रकरण मत्थर भइसकेका कारण स्वास्थ्यमन्त्री बन्नका लागि उनी पार्टीदेखि बाहिरी व्यक्तिसँग समेत छलफलमा थिए । यहीबीच अघिल्लैपटक आफू स्वास्थ्यमन्त्री बन्ने भनेर उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ‘डिल’ गरेको अडियो बाहिरिएको छ ।

    त्यही रेकर्ड बाहिरिँदा आइतबार रास्वपाले उनलाई एक हप्ताका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ । घटना पुष्टि भए उनको सांसद पद पनि निलम्बन हुनसक्छ । रास्वपाले घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ ।

    विवादित व्यवसायीसँग साढे दुई करोड रुपैयाँ माग्दा उनको छवि त विवादित बन्यो नै, मन्त्रीमोहको ‘च्याप्टर’ पनि करिब ‘क्लोज’ भएको छ ।सार्वजनिक भएको उक्त अडियोमा मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति लामिछानेले भनेको उनले प्रसाईंलाई बताएका छन् ।

    “त्यहाँ दुई/तीनजना हुनुहुन्छ, पार्टीलाई, रवि (सभापति रवि लामिछाने)लाई सुरुदेखि नै सहयोग गर्ने मान्छे, त्यही टिमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स्ड गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि । साढे दुई (करोड) भन्या छन् । आज मैले एक (करोड) दिएँ भने मान्छन् । अरू पछि चेक दियो भने हुन्छ,” अडियोमा श्रेष्ठले भनेका छन् ।

    आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । तत्काल एक करोड दिए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको उनले प्रसाईंलाई सुनाएका छन् ।

    प्रसाईंले श्रेष्ठलाई भनेका छन्, “तपाईं अगाडि बढ्नुस् । तर, दुई करोड दिएपछि तोसिमा कार्कीले लडाइँ त गर्दिनन् नि ? तोसिमाले पैसाका बारेमा कुरा पनि गर्न सक्दिनन् । उनले आफूलाई गोविन्द केसीको मानिस भनेकी छन् । उनले कहीँ कतै कुरै गर्न मिल्दैन ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution