• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • १९२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यी हुन् वसन्तकी पत्नी सुमित्रा, आफन्त भन्छन सुमित्राले आफ्नो प्रेमीसँग मिलेर वसन्तको ह’ त्या गरिन

  • २०७९ चैत्र २१, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं– दुबईबाट फर्किर श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका एक युवक मृ’ त अवस्थामा भेटिएका छन्। ताप्लेजुङ घर भएका २८ वर्षीय वसन्त पौडेल झु’ ण्डिएको अवस्थामा मृ’ त भेटिएका हुन्। उनी वैदेशिक रोजगारीमा दुबई गएका थिए।

    दुबईबाट फर्किएको ४ दिनमा उनी मृ’ त भेटिएका हुन्। दुबईबाट फर्किएर उनी २४ वर्षीया श्रीमती सुमित्रा केसीसहित भक्तपुरको अतिथि गेष्टहाउसमा बस्दै आएका थिए। सोही गेष्टहाउसको दोस्रो तलाको बाहिरपट्टि साइकल तथा मोटरसाइकलमा सामान बोक्ने बाँध्ने डोरीले पा’ सो लगाएर झु’ ण्डिएको अवस्थामा उनी मृ’ त भेटिएका हुन्।

    ताप्लेजुङ सिरिजंगा गाउपालिका ३ ओसे बस्ने वसन्त पौडेल भक्तपुर गाम्चामा रहेको एक होमस्टेमा चैत १९ गते राती झु’ ण्डिएको अवस्थामा फेला परेका हुन् । पौडेलको झु’ ण्डिएको अवस्थामा रहेकोे शवलाई हेर्दा आ’ त्माह’ त्या नभएर ह’ त्या भएको आशंका गरिएकोछ।

    परिवारको अनुसार पौडेलका श्रीमतीले नै ह’ त्या गरेको हुनसक्ने बताउछन् जस्को लागि परिवारले प्रहरिमा जाहेरी दिने तयारी गरेको छ। वसन्तको एक छोरा पनि रहेको छ। केही समय अघि देखि श्रीमती सुमित्रा केसिले वसन्त संग डिभोर्स मागिरहेको बताईएको छ।

    आफन्त हरुले सुमित्राले उनका प्रेमी सँग मिलेर ह’ त्या गरेको दाबी गरेका छन् । यस्ता छन् ह’ त्या दाबी गरिएका कारण – श्रीमतिले डिभोर्सको लागि फोर्स गर्नु। बिदेश बाट फर्कदा श्रीमतिले , श्रीमान लिन गेष्टहाउसका मालिक संग लिन जानू र त्यही गेष्ट हाउसमा लगेर बसाउनु।

    संगै बसेको राती श्रीमानले आ’ त्माह’ त्या गर्दा श्रीमतिले थाह नपाउनु। हा’ त्माह’ त्याको प्रबित्ती संखासपद देखिनु। आ’ त्माह’ त्याको रात नै केटाको फेसबुकबाट आ’ त्माह’ त्या गर्ने सांकेतिक पोष्ट हुनु। पहिलो तल्ला आफु बसेको कोठा छाडी तल भुई तिर ओर्लिएर तलाको बरन्डामा झु’ न्डिनु।

    श्रीमान् श्रीमतिको सम्बन्ध राम्रो नभएको कारण आ’ त्माह’ त्या नभएर ह’ त्या नै भएको भन्ने परिवारको भनाई छ। पौडेलको श’ व अनुसन्धानको दायरामा नआए सम्म परिवारले बुझ्न मानेका छैन्। वसन्तले हिजो बेलुकी एउटा स्टाटस आफ्नो फेसबुकमा सेयर गरेका थिए। यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    यसैबिचा वसन्तका एक आफन्त सामाजिक संजालमा लेख्छिन -कति वटा रुप छ हे भाउजु तिम्रो 😭कति वटा हाम्रो परिवारको लक्ष्मि भएर आएउ सबैले कति संस्कारि कति लछिन्कि छिन् यतिको संस्कारि पौडेल परिवारमा कोहि बुहारी छैन भन्नु हुन्थ्यो सबै जनाले 😭😭तर आज यो दिन देख्न बाध्य पारेउ हामीलाई😭😭

    कसरी बाँच्ने हाम्रो परिवारको जेठो सन्तान नै लुटेर सबैको जिउदो ला’ स पारिदियै 😭 हाम्रो परिवारमा यति ठुलो सो’ कमा छ तिमि हासिहासि कसरि बोल्न सक्दैछउ बसन्तले आ’ त्मह’ त्या गरेको भनेर 😭😭😭😭पाप धर्म छैन रछ तिमिसँग 😭 हाम्रो परिवारको सबै खुसी लुटियो

    😭😭कति समय देखि परिवारको सबै समस्याको समाधान हुदै थियो परिवारमा खुसी लगाउदै थियै सबैलाइ बाबा, ममि हजुरबुबा,आमालाइ मिलाएर खुसी राख्ने हाम्रो दादा 😭 मिल्छ भने फर्केर आनुस😭 दादा हामि सहन सक्दैनौ यस्तो ………..😭😭😭😭😭

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%१३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution