• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / अपराध
  • ५७८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • निरालाई ८ मिनेटमा नै हत्यागरि टेम्पो चढेर भागेका थिए विनोद

  • संदेश पत्र
  • २०८० बैशाख १७, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्यालगत्तै आरोपी टेम्पो चढेर भागेको खुलेको छ । सिक्री लुटपाटको उद्देश्यबाट भएको हत्यापछि आरोपी पहिले टेम्पु चढेर चावहिलसम्म र त्यहाँबाट पठाओ चढेर मनोहरा पुलसम्म पुगेको पाइएको हो । इन्ड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले ८ मिनेटको बीचमा हत्या गरेको खुलेको हो।

    गत वैशाख ७ गते अपरान्ह बागलुङ स्थायी घर भएकी निरा पाण्डे आचार्यको आफैले सञ्चालन गरेको निरु किचन नामक भाँडा पसलमा हत्या भएको थियो । हत्याको ९ दिनपछि शुक्रबार राती मात्रै आरोपीको पहिचान खुलेको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद विक भएको पत्ता लागेपछि प्रहरी विनोदको खोजीमा झापासम्म पुगेर उनलाई पक्राउ गरेको थियो ।

    प्रहरीले हत्या भएको समय वरपरको सिसीटिभी फुटेज लगायतको प्राविधिक विश्लेषण पश्चात् हत्यामा विनोदको संलग्नता हुनसक्ने भन्दै उनको खोजी गरेको थियो । घटनास्थल नजिकै रहेको सिसीटिभी फुटेजमा देखिएको व्यक्तिको भिडियो फुटेज अध्ययन गर्दै जाँदा प्रहरी मनोहरा पुलसम्म पुगेको थियो । मनोहरा पुलमा पुगेर कोही व्यक्ति कुनै पठाओबाट झरेको पाएपछि प्रहरीले करिब ४ दिनसम्म ती व्यक्तिको खोजी गरेको थियो । सशंकितलाई उक्त क्षेत्रमा नदेखेपछि प्रहरीले अन्य विधि प्रयोग गरेर युवक बस्ने गरेको कोठासम्म पुगेको थियो ।

    हत्यामा संलग्न भनी शंका गरिएका व्यक्ति झापाका विनोद विक रहेको र उनी साथीहरुसँग वीपी स्मृति अस्पताल नजिकै रहेको पिज्जा हब रेष्टुरेण्ट नजिकै कोठा भाडामा लिइ बस्ने गरेको पत्ता लागेको थियो । उक्त कोठामा पुगेको प्रहरीले खानतलासी गर्दा विनोदको डेरा कोठाबाट घटनाका समयमा प्रयोग भएको रगत लागेको सर्ट, ब्याग र जुत्तासमेत बरामद गरेको थियो । त्यसलगत्तै प्रहरी झापा पुगेर विनोदलाई पक्राउ गरी आइतबार मध्यान्ह केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा ल्याएको छ ।

    हत्यापछि निराको सिक्री लुटेर भागेका विनोदले त्यसको भोलिपल्ट नै बालाजुको एक सुन पसलमा सिक्री धितो राखेर पैसा लिएर गएको पाइएको छ । प्रहरीले उक्त सिक्री समेत बरामद गरिसकेको छ । सिक्री धितो राखेर केही रकम लिई विनोद सोही दिन बस चढेर झापा गएको पाइएको छ । त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौंस्थित कोठामा छापा मारी हत्याको समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौंबाट भागेर झापा पुगेका विकलाई पक्राउ गर्न शनिवार बिहान काठमाडौंबाट सिआइबी र अपराध महाशाखाको दुईजना डीएसपी झापा पुगेका थिए ।

    घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्धेश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution