• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन १२, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन १२, शुक्रबार
in
होमपेज / स्वास्थ्य
  • ८५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रुघा खोकी र दमको रामबाण उपचार हो अमला, विज्ञबाट थाहा पाउनुहोस् उपयोगका ६ तरिका र फाइदा

  • संदेश पत्र
  • २०८० बैशाख १०, आईतबार (५ महिना अघि)
  • फाईल तस्विर

    चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डाक्टर हुन् । उनका अनुसार चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुनेहरुले अमलालाई कुनै पनि रुपमा खान सक्छन् । डा. दीक्षाका अनुसार रुघा, खोकी र दमका बिरामीले अमलाको प्रयोग निम्न तरिकाले गर्नुपर्छ:

    अमला पाउडर: डा. दीक्षाका अनुसार रुघा, खोकी र दमको समस्या चिसो समस्यामा अत्यधिक हुन्छ । यसबाट पार पाउनका लागि अमलाको पाउडर बनाउनुहोस् । यो पाउडरमा आधा चम्चा मह मिसाएर बिहान बेलुका खानुहोस् । त्यसपछि मनतातो पानी पिउनुहोस् । महले चिसो मौसममा शरीरलाई तातो राख्छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने अमला खाली पेटमा खानुहोस् । खाली पेटमा अमला खाँदा छिटो फाइदा पुर्याउँछ ।

    अमला जुस: जसलाई चिसो मौसममा रुघा, खोकी र दमको समस्या हुन्छ, उनीहरुले अमलाको पाउडरबाहेक जुस पनि पिउन सक्छन् । डा. दीक्षाका अनुसार अमलाको जुस निकालेर तातो पानीसँग बिहान खाली पेटमा खानुहोस् । यसका लागि तपाईं २० देखि २५ मिलिलिटर अमलाको जुस र तातो पानी खानुहोस् । यसमा थोरै बेसार हाल्नुहोस् । अमलाले कफलाई पगालेर बाहिर निकाल्ने काम गर्छ ।

    च्यवनप्रास: च्यवनप्रासमा मुख्य तत्व अमला हुन्छ । त्यसैले तपाईंले एक चम्चा च्यवनप्रासलाई तातो पानीसँगै खानुहोस् । बिहान खाली पेटमा वा खाना खाएको दुई घण्टापछि यो खानुहोस् । यसले रुघा, खोकी र दममा निकै फाइदा पुर्याउँछ ।

    अमला क्यान्डी: अमला निकै स्वादिलो हुन्छ त्यसैले धेरै मानिसहरु यो खान रुचाउँछन् । त्यसैले यसको तपाईं क्यान्डी बनाएर खानुहोस् । यसका लागि तपाईं अमलालाई काटेर घाममा सुकाउनुहोस् र एउटा डिब्बामा राख्नुहोस् । त्यसपछि यसलाई दिनदिनै खानुहोस् । यसले तपाईंको खोकी, कोल्ड र दममा मद्दत गर्नेछ ।

    अमला कसका लागि फाइदाजनक ? डा. दीक्षाका अनुसार अमलाले ४० वर्षभन्दा मुनिका लाई बढी फाइदा पुर्याउँछ । यद्यपि, जसलाई जोर्नी दुखाईको समस्या छ उनीहरुले अमला खानु हुँदैन । तर यदि कसैलाई एसिडिटीको समस्या छ भने बिहान बेलुका अमला खान सकिन्छ । अमलाको स्वाद अमिलो हुन्छ, अमिलोको अर्थ तातो हुन्छ । अमलामा केही नमिसाइकनै यसलाई प्रयोग गर्न सकिन्छ । अमलामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले रुखोपनालाई पनि नष्ट गर्छ । अमलामा पञ्चरस हुन्छ । अमलामा भिटामिन सी पनि हुन्छ जसले कोभिडमा पनि मद्दत गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यि हुन पुरुषको यौन क्षमता बढाउने फलफुल र वनस्पतिहरु !

    कस्ता रोग भएका व्यक्तिले सेक्स पावर बढाउने औषधि भियाग्राको प्रयोग गर्नु हुँदैंन ? जान्नुहोस

    महिलामा आङ खस्नुका यस्ता छन् कारण, खसेपछि देखिन्छन् यस्ता लक्षण !

    दाँतको पँहेलोपनले ओठको मुस्कान खोस्यो, अपनाउनुहोस् यी घरेलु उपाय

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution