• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    १ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    १ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    २ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    २ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ३ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ३ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ३ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ३ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ आश्विन १, बुधबार
in
होमपेज / समाचार
  • ४०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रेमिका भेट्न हुम्ला पुगेका २२ वर्षीय युवाको ला’ श भेटियो, श्वास भेटिएन

  • संदेश पत्र
  • २०७९ चैत्र १६, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    चार महिनाअघि मंसिर ६ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्। ६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे।

    चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भए। संसारले त्यो दिन आफ्ना सहकर्मी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए। ‘दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई मार्न लागिसके भनेर फोन गरे,’ उनका सहकर्मी महेशले भने, ‘उसले प्रहरीलाई खबर गरिदिनुपर्‍यो भन्दै थिए,

    तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भए।’ खड्काका अनुसार फोनमा उनले आफूलाई युवाहरूले सडकबाट तल खसालेका छन् भनेर पनि भनेका थिए। संसारले महेशलाई दाइ भनेर सम्बोधन गर्ने गरेका थिए।

    ‘मलाई रोडबाट फालेका छन्, म भाग्न खोजिरहेको छु भन्दै थिए। त्यो नै अन्तिम भयो, त्यसपछि फोन लागेन,’ महेशले भने। मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका संसारको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ।

    माछा मा’ र्न गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार श’ व गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटनास्थल पुगेर श’ वको यकिन पहिचान गरेको उनले बताए।

    ‘चार महिनासम्म कर्णालीको पानी त अझ चिसो भएर यतिको रहेको हो, तातो हुन्थ्यो भने अहिलेसम्म कंकाल मात्र हुन्थ्यो होला,’ डिएसपी भट्टराईले भने, ‘हामीसँग पनि यस्तो मान्छे हराएको भन्ने हुलिया थियो, घरको मान्छे आएपछि शरीरमा भएका चिजवस्तुका आधारमा स्पष्ट रूपमा पहिचान भयो।’

    आफूहरूले संसार घर्तीले लगाएका माला, घडीलगायतका वस्तुबाट श’ वको पहिचान गरेको महेशले बताए। मृतकका आफन्तहरू मंगलबार राति घटनास्थल पुगेका थिए। मृतकका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। श’ व पो’ ष्टम’ र्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

    आफन्तहरू पनि घटनास्थलबाट त्यहीँ गएका छन्। डिएसपी भट्टराईका अनुसार मान्छे बेपत्ता पारेको भनेर पहिले आएको उजुरीका आधारमा चार जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको थियो। श’ व भेटिएपछि अनुसन्धानमा थप सहयोग पुग्ने उनले बताए।

    पक्राउ पर्नेमध्ये एक जना संसार घर्तीकी प्रेमिका भनिएकी दाङकी २० वर्षीया राधा थापा छिन्। अरू तीन जना स्थानीय युवा रहेको प्रहरीले जनाएको छ। विगत दुई वर्षयता दाङकी राधा रूकुम पूर्वमा बस्थिन्। उनी आफूहरूको संसार र महेशसँगको साझेदारीमा स्थापना गरेको कम्प्युटर इन्स्टिच्युटमा नै पढाउँथिन्।

    त्यसैबीचम राधा र संसारबीच प्रेम सम्बन्ध सुरू भएको हुनसक्ने स्थानीय राज सेनले बताए। राधा घटना हुनुको पाँच महिना अघि मात्र लोक सेवा आयोगको कम्प्युटर अपरेटर परीक्षा पास गरेर हुम्लाको चंखेली गाउँपालिकामा पदस्थापना भएकी थिइन्। ‘उनी हरूले संयुक्त रूपमा सदरमुकाममा इन्स्टिच्युट चलाइरहेका थिए,

    त्यही बीचमा दुई जनाबीच प्रेम सम्बन्ध पनि चलेको रहेछ,’ सेनले भने, ‘बीचमा रूकुम छोडेर जागिरका लागि हुम्ला गएपछि बीचमा उनीहरूबीच केही विवाद भएर हो वा भेट्नमात्र गएको हो भन्ने खुलेको छैन,’ उनले भने। मृ’ तकका आफन्तले भने युवतीले स्थानीयलाई लगाएर

    प्रेमीलाई बेपत्ता पारेको आरोप लगाएका छन्। मृ’ तक संसार घरको जेठो छोरा हुन्। उनीपछि दुई जना भाइ र दुई जना बहिनीहरू छन्। बाबा–आमा ६० वर्ष उमेर नाघेका छन्। संसारले प्रविणता प्रमाणपत्र तहसम्मको पढाइ सकेर स्नातक भर्ना गर्ने योजना बनाएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%१%१%१%२७%५%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution