• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ७ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ७ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २, शुक्रबार
in
होमपेज / राशिफल
  • ३८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • संदेश पत्र
  • २०८२ श्रावण १८, आईतबार (५ महिना अघि)
  • फाईल तस्विर

    चितवन, साउन १८-

    वि.सं.२०८२ साल साउन १८ गते आइतबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफल:

    मेषः

    वादविवाद तथा झगडा हुन सक्नेछ । काममा बाधा व्यवधन आउने छ । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैद्धिक श्रम खर्च हुनेछ । पानी, पौडी खेल्न तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुनेछ ।

    वृषः

    यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । व्यवसायिक कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनेछ । परिवार, सन्तान तथा प्रेमी– प्रेमिकाको साथसहयोग प्राप्त हुने समय छ ।

    मिथुनः

    व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेको छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रुवर्ग परास्त हुनेछन् । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ । दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ ।

    कर्कटः

    परिवारबाट राम्रो साथसहयोग मिल्नेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । शैक्षिक सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    सिंहः

    परिवार तथा सन्तानबाट असहयोग प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । नोकरी वा पेशामा अरुको लागि समय र बुद्धि खर्च गर्नुपर्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ ।

    कन्याः

    श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । मान प्रतिष्ठा बढ्ने योग छ । आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । नयाँ रोजगारी प्राप्तीको सम्भावना छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमाइलो यात्राको योग पनि रहेको छ ।

    तुलाः

    मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । धनार्जन गर्ने अवसर मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    बृश्चिकः

    आँटेको र ताकेको कार्य पुरा होला । मानसम्मान मिल्नेछ । रोकिएका कामहरु पुरा हुनेछन् । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    धनुः

    कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्नेछ । खर्च लागे पनि रोकिएका काम बन्नेछन् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

    मकरः

    पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । प्यारो साथीसँग तथा आफन्तसँग समय पनि बित्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ ।

    कुम्भः

    आज ऐश्वर्य प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । मानसम्मानमा वृद्धि हुनेछ । व्यापारव्यवसायमा मनग्य धनलाभ हुनेछ ।

    मीनः

    अध्ययन अध्यापनमा रुचि वढने छ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने योग छ । नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आसै मारेको काम समेत सम्पादन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution