• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २२, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २२, आईतबार
in
होमपेज / व्यक्तित्व
  • २१७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • यी हुन् २२ वर्षमै सफल उद्यमी

  • संदेश पत्र
  • २०७९ माघ १२, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    कृष्ण किसी, भक्तपुर। भक्तपुरमा एक जना युवक २२ वर्षको कलिलो उमेरै प्रतिष्ठित उद्योमी बन्न सफल भएका छन् । जिजे पोल्ट्री प्रालि नामक पोल्ट्री (कुखुरा व्यवसाय) माफत् उनी जिल्लाकै चिरपरिचित उद्यमी बन्न सफल भएका हुन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ जगाती भक्तपुरमा कार्यालय स्थापना गरेर शिशिर किसीले महिनामा घटीमा एक करोडभन्दा बढीको कारोबार गर्न सफल हुँंदै आएका छन् । जिजे पोल्ट्री प्रालिमार्फत् उनले कुखुराको दाना बनाउने, ह्याचरी (अण्डाबाट कुखुराको चल्ला उत्पादन गर्ने) र व्रिडर्स (ब्रोइलर कुखुराको माउ तयार पार्ने अर्थात् बच्चा कोरल्ने कुखुरा तयार पार्ने) व्यवसाय चलाउँदै आएका छन् ।

    यसका लागि उनले काभ्रेको धुलिखेलको ९२ रोपनी क्षेत्रफलमा व्रिडर्स फार्म राखेका छन् भने भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको ८ रोपनीको क्षेत्रफलमा ह्याचरी उद्योग सञ्चालन गर्दै आएका छन् । साथै सूर्यविनायक नगरपालिका वडा नं ८ जगाती भक्तपुरमा दाना उद्योग पनि सञ्चालन गर्दै आएका छन् ।

    ‘यो मेरो व्यवसायमा सबैभन्दा ठूलो चुनौतीको काम नै उत्पादित चल्लाहरु बजारमा बिक्रीवितरण गर्नु हो,’ शिशिरले भने, ‘यसकारण म मुख्य गरी यो कामको जिम्मेवारीमा छु ।’ यसबाहेक अरु कामहरुका लागि आफूले झण्डै चार दर्जन कर्मचारी कामदारहरु राखेको उनले जनाए ।

    हप्तामा ६० हजार गरेर महिनामा दुई लाख ४० हजार चल्ला उत्पादन हुने र प्रतिचल्ला ५० रुपैयाँंको हिसाव गर्दा महिनामा एक करोड २० लाखको कारोबार हुने उनले जनाए । प्रतिचल्लाको मूल्य ३० रुपैयांँदेखि ६० रुपैयाँंसम्म पुग्ने हुनाले मासिक यति नै रुपैयाँंको कारोबार हुन्छ भन्न गाह्रो भए पनि सालाखाला महिनामा एक करोडको कारोबार हुने उनले जनाए ।

    बीबीए उत्तीर्ण गरेका उनले कक्षामा सर्वाेत्त्कृष्ट विद्यार्थी भएकै कारण फरदर माष्टर्स पढाइको लागि पूर्ण छात्रवृतिका साथ अमेरिका जाने अवसर पाएका थिए । तर उनी गएनन् । ‘म जस्ता सबै युवाहरु यसरी नै विदेश पलायन हुँंदै जाने हो भने हाम्रो देशमा उद्योगधन्दा कसरी चल्लान् ?,’ देशका युवाहरुलाई संकेत गर्दै उनले भने, ‘त्यसकारण देशमै वसौ, देशमै केही गरौं ।’

    उनी दिउँंसोको समयमा आफनो व्यापार व्यवसाय हेर्न मिल्ने गरी नेपालमै बिहानको समयमा माष्टर्स तहको आईवीएम (इन्टरनेशनल विजनेश म्यानेजमेन्ट) पढ्ने तयारीमा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ७%७%३%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ‘प्रेमगीत ३’को अग्रिम टिकट बुकिङ खुला

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution