• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • ८६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • चिनियाँ युवतीबीचमा आएपछि काठमाडौंमै पुष्पाको ज्यान गयो, हाइप्रोफाइल ‘प्रेम काण्ड’

  • संदेश पत्र
  • २०७९ मंसिर २१, बुधबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले काठमाडौंमा आत्मदाह गरेकी छिन् ।

    नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले आइतबार साँझ ७ बजेतिर धुम्बाराहीस्थित पिपलबोट नजिकै रहेको सदन संग्रौलाको घरको अगाडि आत्मदाह गरेकी हुन् ।

    पुष्पा र सुदनबीच केही दिन अगाडि ईन्गेजमेन्ट भएको थियो । सुदनले पुष्पासँग ईन्गेजमेन्ट गरेर शनिबार तोडेका थिए । सुदनले ईन्गेजमेन्ट तोडकेको दुई दिनमै पुष्पाले आत्मदाह गरेर ज्यान दिएकी छिन् ।

    न्यौपानेले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छिन् । जल्दै गरेको अवस्थामा फेलापरेकी उनको उपचारका क्रममा मृत्यु भएको छ ।

    घटनास्थलमा जलिसकेको अवस्थामा भेटिएकी न्यौपानेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताएका छन् ।

    पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेकी हुन् वा अरु कसैले पेट्रोल छर्किएर आगो लगाएर हत्या गरेको हो प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    पुष्पाका आफन्तले सुदनसहित बुबा दिनेश संग्रौला, आमा विन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

    प्रहरीले सोमबार चार जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुरबाबु जिसीले बताएका छन् ।

    काठमाडौं जिल्ला अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

    ईन्गेजमेन्ट तोड्न सुदन संग्रौलालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

    सुदन र पुष्पा २०७८ मा नजिकिन थालेका थिए । मायाप्रेम बाक्लो भएपछि उनीहरूका बीच विवाह गर्न ईन्गेजमेन्ट समेत भएको थियो । पछि के कारणले हो दुई दिनमै सुदनले पुष्पासँग ईन्गेजमेन्ट तोड्न पुगेका थिए ।

    सुदनले चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर बिक्री गर्छन् ।

    २०७९ भदौ १८ गते बुद्धनगरस्थित पुष्पाको घरमा पुष्पा र सुदनबीच टिकाटालो भएको थियो ।

    त्यसयपछि सुधन, पुपाको घरमा आउने जाने गरिरहेका थि । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् ।

    ईन्गेजमेन्ट भएको केही समयबाटै उनीहरूबीच खटपट सुरु भएको पाइएको छ ।

    पुष्पा ईगेजमेन्टको तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राख्न चाहेकी थिइन् । सुदनले भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा राख्न स्वीकृति नदिएको पुष्पाका आफन्तले आरोप लगाएका छन् ।

    आफ्ना साथीहरूसँग पुष्पाले सुदनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् ।

    विस्तारै पुष्पाले सुदनमाथि शंका गर्न थालिन् । उनीहरूका बीच मनमुटाव बढ्दै गयो ।

    आउने शनिबार पुष्पाकी दिदीको ईन्गेजमेन्ट हुँदै थियो । पुष्पाले त्यसका लागि ब्लाउज सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् ? कतिबेला निस्किइन ? परिवारका सदस्यहरूलाई थाहा छैन ।

    सोमबार साँझ ७:१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको जानकारी आएको थियो ।

    प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ ।

    आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ । पेट्रोल कहाँबाट ल्याइएको थियो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

    प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरू संकलन गरिरहेको छ ।

    पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुदन र बुबाआमा पनि घरभित्रै थिए ।

    पुष्पाका प्रेमी सुदन संग्रौला चिनिया युवतीसँग सम्बन्धमा रहेको चर्चा हुन थालेको छ ।

    लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुदनलाई चिनियाँ युवतीले नै सहयोग गरेको आरोप छ ।

    चिनियाँ युवतीसँगको सम्बन्ध पुष्पाले थाहा पाएपछि सुदनसँग मनमुटाव हुन थालेको बताइएको छ । पुष्पाले सुदन र चिनियाँ युवतीसँगको तस्वीर भेटाएको पुष्पाका आफन्तले बताउने गरेका छन् ।Republica Dainik

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution