• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / मुख्य समाचार
  • ७०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी

  • संदेश पत्र
  • २०७९ भाद्र १३, सोमबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी गरेका छन् ।

    “सिटको दाबी आआफ्नो हैसियत र औकात अनुसार गर्नुपर्छ । अघिल्लो पटक जितेको ठाउँमा लिने भन्ने मापदण्ड नै उचित छैन । जस्तो मेरो क्षेत्र सिन्धुपाल्चोक–१ मा नेकपा (माओवादी केन्द्र) अघिल्लो पटक नेकपा एमालेसहितको हैसियतमा लडेको हो । त्यो सिट लिने हो भने माओवादी केन्द्र वा एकीकृत समाजवादी होइन कि नेकपा भएर आउनुपर्‍यो ।

    नेकपाबाट प्रचण्डजी फुटिसक्नुभएको छ । माधव नेपालले पनि पार्टी फुटाउनुभयो । हिजोका आधारमा आज माग्ने कुरा हुन सक्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने ।

    स्थानीय तहको निर्वाचनलाई नै सिट बाँडफाँटको आधार बनाउनुपर्नेमा बस्नेतको जोड छ । उनले थपे, “नेकपा (माओवादी केन्द्र) देशभरि पनि थर्ड हो, सिन्धुपाल्चोकमा माओवादी थर्ड नै हो । स्थानीय चुनावमा मेरो क्षेत्रका ५४ वडामध्ये कांग्रेसले ३२ वडा र माओवादी केन्द्रले ५ वडा जितेको छ । सात पालिकामध्ये ६ वटामा कांग्रेसको बहुमत छ । चार पालिकामा माओवादी शून्य छ । चौतारा साँगाचोकमा पनि एक वडा माओवादीले जितेको छ । तर पूर्वमेयर नै एमालेमा गइसकेका छन् । अनि कसरी माओवादी केन्द्रले दाबी गर्ने ?”

    सभामुख अग्नि सापकोटा समानुपातिकमा मात्र सुरक्षित हुने उनको दाबी छ । उनले भने, “गठबन्धन नेकपा एमालेलाई साइजमा राख्नका लागि हो भने लोकप्रिय र जित्न सक्ने उम्मेवार उठाउनु परेन ? जसले जित्छ, उसैलाई उठाउने हो । माओवादी केन्द्रले अग्नि सापकोटा भन्दैमा हुन्छ, कांग्रेस केन्द्रले भन्नुपर्दैन ? अग्नि सापकोटाजीलाई नै आफू सुरक्षित छैन भन्ने थाहा छ । अर्काे पार्टीको भोटको भरमा जित्छु भनेर हुन्छ ? उहाँ समानुपातिकमा जाँदा नै सुरक्षित हुनुहुन्छ ।”

    आफू भूकम्प, कोभिड, बाढीपहिरोमा जनताको सेवामा खटिएकाले जित्न कुनै कठिनाइ नहुने पनि बस्नेतले औंल्याए । उनले भने, “सिन्धुपाल्चोकमा तालमेल नगरीकन पनि कांग्रेस एक नम्बर पार्टी भएको छ । हामी एक्लै पनि लड्न तयार छ । धम्काउने र घुर्क्याउने कुरै छैन । अब एमालेसँग कसरी गठबन्धन हुन्छ ? पहिले नै एमालेसँग गठबन्धन गरेर रुवाबासी गरेको होइन ? फेरि पनि चुनाव हराइदिन्छन् ओलीले ।”
    बाहिर गठबन्धन गर्ने कांग्रेसभित्र नै एकता छैन भन्ने पत्रकार धमलाको प्रश्नमा बस्नेतले भने, “कांग्रेस ठूलो पार्टी हो ।

    आफ्ना निकटका नेताहरुलाई संरक्षण गर्ने भावना सबै नेतामा हुन्छ । तर कांग्रेस पार्टीमा अन्तिममा गएर सिनियर नेताहरु मिलेका छन् । अरु दलसँगको कुरा टुंगिएपछि पार्टीभित्रको कुरा नटुंगिने कुरै छैन । चौबीस घन्टाभित्र सबै कुरा मिल्छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा,के हुन्छ इन्दिरा राना मगर उपसभामुख पद ?

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution