• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २१, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २१, शनिबार
in
होमपेज / बागमती
  • १०९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बनेपामा निषेधाज्ञाको एक महिनापछि बजार अनुगमन

  • संदेश पत्र
  • २०७८ जेष्ठ २२, शनिबार (४ साल अघि)
  • फाईल तस्विर

    काभ्रे : काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको एक टोलीले शुक्रबार बिहानै जिल्लामा नि षेधाज्ञा जारी भएको ठ्याकै एक महिना बितेपछि बनेपामा बजार अनुगमन गरेको छ । ढिलै भएपनि बजार अनुगमन हुनु राम्रै मानिदिनु त पर्यो । तर बनेपा जस्तो ठूलो बजारमा यस्तो एक दुई वटा पसल अनुगमन गर्नु भनेको झारो टार्ने काम बाहेक अरू केहि होईन ।

    सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले नेतृत्व गरेको अनुगमन टोलीमा जिल्ला प्र हरी कार्यालय डिएसपी हरि खतिवडा, सशस्त्र प्र हरी बलको टोली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख डिएसपी अरुण कार्की, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोईराला, बनेपा नगरपालिकाका अधिकृत ध्रुव नेपाल, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार सामेल हुनुहुन्थ्यो । यो टोली चाँदनीको चोकदेखि तरकारी बजारसम्म अरनिको राजमार्ग दायाँ बायाँ खुलेका पसलको अनुगमन गरेको थियो ।अहिले बजार अनुगमन गर्ने समेतको अधिकार सम्बन्धीत स्थानीय तहलाई दिएको छ । स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष बजार अनुगमन समितिको पनि संयोजक हुन्छन् । त्यसमा कुन क्षेत्रको पसल अनुगमन गर्ने हो, त्यो संग सम्बन्धित जानकार ब्यक्तिलाई राखिन्छ । घरेलु तथा साना उद्योग कार्यालयलाई पनि बजार अनुगमन समितिका संयोजकले आवश्यकता अनुसार सहभागी गराउन सक्छन् ।

    तर आजको बजार अनुगमनमा न त स्थानीय तहका जनप्रतिनिधि कोहि छन् । न घरेलु तथा साना उद्योग कार्यालयका नै । केबल प्रशासन कार्यालय आफु उपस्थित देखाउँदैमा यसको खास अर्थ हुँदैन । अझ संवाददाताहरूसँग सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बढी मुल्य सामान बिक्री भैरहेको उपभोक्ताले गुनासो गरेपछि बजार अनुगमनमा आएको बताउनुभयो ।यसको मतलव के सबै उपभोक्ताले आफु ठगिएको गुनासो प्र हरी र प्रशासनमा गरेपछि मात्रै बजार अनुगमन हुन्छ हो ? बजार अनुगमन नियमित हुनु पर्छ । कोहि उपभोक्ताले ठगिएँ भनेर गुनासो गरेपछि अनुगमन गर्ने होईन । किन भने सबै उपभोक्ताको प्र हरी र प्रशासनसँग हुनै सक्दैन ।

    बनेपा नगरपालिकाले बजार अनुगमन हत्तपत्त गर्दै गर्दैन् । त्यत्रो ठूलो बजारमा अघिल्लो पटकको लकडाउनमा पनि नगरपालिकाले कुनै प्रभावकारी अनुगमन गर्नै सकेन् । बरू धुलिखेल नगरपालिकाले खाद्यान्न र मेडिकल पसलहरूको अनुगमन गरेर कडाइका साथ बढी मुल्य लिने ब्यापारीहरूलाई जरिवाना तिराएको थियो ।

    अनुगमन टोली सँगै थिएन् मुल्य सूची

    उपभोक्ता ठगिएर भनेर बजार अनुगमन गर्न गएकै टोलीसँग मुल्य सूची छैन् । अनि कसरी ठगिएको पत्ता लाग्छ ? यो त सरासर जनता झुक्याउने, ब्यापारी फकाउने जस्तो देखिएन् र ? यदि अनुगमन टोलीसँगै कुन बस्तुको कति मुल्य भनेर निर्धारण गरेको चेकलिस्ट हुँदैन भने बजार मुल्य कति हो । ब्यापारिले कतिमा बेचिरहेका छन् भनेर थाहा पाउने कसरी ?

    उपभोक्ता ठगिएको गुनासो आयो । तपाईले यति भन्दा बढीमा बेच्न पाउनु हुँदैन भनेर हचुवाको भरमा कसरी भन्ने ? बनेपाका ब्यवसायीका लागि उद्योग वाणिज्य संघ काभ्रेले मुल्य निर्धारण गर्दै आएको छ । तर संघका महासचिव रविन्द्र बैदारका अनुसार नि षेधाज्ञा सुरू हुनुभन्दा अघि बैशाखको १५/१६ गतितिर संघले मुल्य सूची जारी गरे थियो । त्यस यता मुल्य सूची जारी गराएको छैन् ।बैशाख १९ गतेदेखि काभ्रे जिल्ला भर नि षेधाज्ञा छ । प्रशासन कार्यालय यो जेठ महिना पुरै नि षेधाज्ञा थपिसकेको छ । बनेपाका दुई साता लामो शिल जेठ १८ गतेदेखि खोलिएको छ । ‘शुक्रबारको अनुगमन खास गरी शिल हटेपछि र नि षेधाज्ञाको समयमा ब्यापारीहरूले पसल खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड कत्तिको अपनाएका छन्, के कस्तो पसल ब्यवसाय खुलेका छन् र बढी मुल्य लिएका छन् कि छैन भनेर हेरिएको हो, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव बैदारले भन्नुभयो ।’

    बनेपा काभ्रे जिल्लाको मात्रै होईन राजधानी पूर्वकै मुख्य ब्यापारीक केन्द्र हो । यहाँका अधिकांश खाद्यान्न पसलको भाउ फरक फरक पाईन्छ । खुद्रा होस् वा होलसेल पसलैपिच्छे फरक फरक मुल्यमा सामान पनि बिक्री हुने गरेको छ । अनुगमन टोलीले राजमार्गको दायाँ बायाँ मात्रै पसल चाहारेर खास प्रतिफल पाईदैन । यहि टोली बनेपा शिल हुनु अघि पनि बजार अनुगमन गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution