• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ भाद्र १, बुधबार
Trending
#अञ्जली अधिकारीपक्राउढोका खोलियोपहिरो#कोरोना संक्रमण# काठमाडौँ# श्रीकृष्ण जन्माष्टमीकोरोना
  • पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

    ३ घण्टा अघि

    श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्

    ३ घण्टा अघि

    इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।

    ३ घण्टा अघि

    प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

    ३ घण्टा अघि

    सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

    ३ घण्टा अघि

    रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    ३ घण्टा अघि

    निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

    ३ घण्टा अघि

    प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति

    १ दिन अघि

    अभिनेत्री श्वेता खड्का आमा बन्दै

    १ दिन अघि

    इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भयो सम्झौता

    १ दिन अघि
FLASH NEWS
  • १पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय
  • २श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्
  • ३इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।
  • ४प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही
  • ५सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै
  • ६रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने
  • ७निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ
  • ८प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ भाद्र १, बुधबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / कोरोना [Covid-19] विशेष
  • १२८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बनेपाको शिल हटाइयो

  • संदेश पत्र
  • २०७८ जेष्ठ १८, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    बनेपा । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ ।

    बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् ।

    केही दिनदेखि सङ्क्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधबारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो ।

    मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् ।

    सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् । जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने सङ्क्रमित २०६ मा सीमित रहे । अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना सङ्क्रमित थपिएका थिए । यस्तै शनिबार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

    कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानीखोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कूल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

    लालपुर्जासम्म नक्कली बनाएर ६ जनाको जग्गा बिक्री

    काभ्रेमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

    ताजा समाचार
    १

    पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

    २

    श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्

    ३

    इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईले दिइन स्पष्टीकरण लेखिन् यस्तो।

    ४

    प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

    ५

    सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

    ६

    रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    ७

    निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

    ८

    प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासङ्घको आपत्ति

    ९

    अभिनेत्री श्वेता खड्का आमा बन्दै

    १०

    इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने भयो सम्झौता

    समाचार
    थप

    पेट्रोलियम पदार्थको मूल्य नघटाउने आयल निगमको निर्णय

    श्रीमान् विदेशमा श्रीमती होटलमा युवासँग मृत भेटिइन्

    प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

    सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिँदै

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution