• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / कोरोना [Covid-19] विशेष
  • ८३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रेको चौरीदेउराली पनि कोरोनाको जोखिममा

  • संदेश पत्र
  • २०७८ बैशाख ३०, बिहिबार (३ साल अघि)
  • फाईल तस्विर

    काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले गाऊँपालिकाबासी आमा,बुबा,दाजुभाई तथा दिदीबहिनीहरूलाई कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

    अध्यक्ष गौतमले बिहिबार सामाजिक संजालमार्फत एक अपिल जारी गर्दै गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएकाले पालिकाले जारी गरेको निषेधाज्ञा पूणर्रुपमा पालना गर्न अनुरोध गरेका हुन् ।

    ‘एकातिर हाम्रो प्रत्येक टोलमा कोरोना संक्रमितहरू रहेको कुरा पुष्टि हुँदै गएको छ भने अर्को तर्फ संक्रमित बिरामीको उपचारको अवस्था देशभरी नै भयाबह छ ।’ अपिलमा अध्यक्ष गौतमले भनेका छन्, ‘कुनै अस्पतालमा सजिलै छिर्नसम्म पाउने अवस्था छैन र अकालमा बिरामीको मृत्यु भईरहेका छन् । तसर्थ, यस विषम परिस्थितिमा जोगिन तपाईहरू समक्ष विनम्र निवेदन गर्न चहान्छु ।’

    यस्तो छ गौतमले जारी गरेको अपिलमा :१. गाउँपालिकाले जारी गरेको निषेधाज्ञा पूणर् रूपमा पालना गरौं ।
    २. गाउँपालिकाका प्रत्येक व्यक्तिलाई कोरोनासंक्रमित झैं शंकाको दृष्टिले हेरी दुई जना भन्दा बढी भीडभाड गर्दै नगरौं ।
    ३. भिडभाड हुने खालका सामाजिक कार्यहरु जस्तै विवाह, ब्रतबन्ध, पूजा, घेवा, भोज भतेर सबै स्थगीत गरौ, अत्याबश्यक भए घरका बढीमा १० जना मात्र जम्मा हुने गरि सुरक्षित तरिकाले गरौं । समवेदना, आशिर्वाद आदी फोनबाट दिऊँ ।
    ४. कोरोना शंक्रमण पुष्टि भएका र शंका गरिएका प्रत्येक व्यक्ति घरमा चिकित्सकको सल्लाह अनुसार आईशोलेसनमा बसौं ।
    ५. बिरामीको अवस्था गम्भीर हुँदै गएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
    ६. टोल टोलमा स्वयंसेवक दस्ता निर्माण गरी गाउँपालिका र सुरक्षा संयन्त्रलाई जानकारी गराई सुरक्षित रुपमा परिचालित हुनुहोस् ।अत्यावश्यक सेवा र सहयोगका लागि आफ्ना वडा अध्यक्ष र
    गाउँपालिकामा: ९८५१०६४५४५, ९८५१२४३०७१, ९८५१२४३०८१, ९८५१२४३०९१सुरक्षाकर्मीः
    कात्तिके देउराली- ९८५१२८५६२७
    ढाँडखर्क -९८६३१९४३१४

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पाँचखाल नगर खुल्ला नकआउट फुटबल प्रतियोगिता ९ गते शुक्रबारबाट हुने

    धुलिखेल–खावा सडक मर्मत गरिँदै, मालवाहक गाडी सञ्चालनमा रोक

    काभ्रे पाँचखालका सुबास बोलाखे अस्ट्रेलियामा ९ दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अनुरोध

    बनेपामा सुत्केरीको मृत्यु, अस्पतालको आइसियुमा तोडफोड

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution