काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता सुरु भएको छ । दुबै नेताबीच क्याप्टेन रामेश्वर थापाको निवासमा वार्ता भएको जनाएको छ ।
नेता नेपालले नै क्याप्टेन थापाको निवासमा वास्ने आग्रह गरेपछि त्यहाँ नै छलफल हुने स्रोतले पुष्टि गर्यो ।
ओलीले आज नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएपछि नेपाल वार्ताको लागि तयार भएका हुन्।