• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ फागुन २४, सोमबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • रवि लामिछानेले न्यूज २४ छोडेपछि सिधा कुरा बिबादमा

    १ महिना अघि

    सप्तरीमा टेलिकमका सामग्री चाेरी गर्ने चार जना पक्राउ

    १ महिना अघि

    वैवाहिक जीवनमा बाँधिए वरुण-नताशा

    १ महिना अघि

    नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क

    १ महिना अघि

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    १ महिना अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ महिना अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ महिना अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ महिना अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    २ महिना अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    २ महिना अघि
FLASH NEWS
  • १रवि लामिछानेले न्यूज २४ छोडेपछि सिधा कुरा बिबादमा
  • २सप्तरीमा टेलिकमका सामग्री चाेरी गर्ने चार जना पक्राउ
  • ३वैवाहिक जीवनमा बाँधिए वरुण-नताशा
  • ४नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क
  • ५पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • ६अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ७पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ८सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ फागुन २४, सोमबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / Breaking News with Image
  • ११८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क

  • संदेश पत्र
  • २०७७ माघ १२, सोमबार (१ महिना अघि)
  • फाईल तस्विर

    वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा कार्यरत नेपाली कामदारलाई रोजगारदाता देशले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएका छन् ।

    कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउँन थालेपछि आप्रवासी श्रमिक आपूर्ति गर्दै आएका रोजगारदाता देशले निःशुल्क खोप लगाउने घोषण गर्न थालेका छन् । यसको फाइदा वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारहरुले पनि लिन पाउँनेछन् ।

    वैदेशिक रोजगारीमा नेपाली कामदार जाने प्राय सबै देशले कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने घोषण गरेका छन् । हाल भारतबाहेकका वैदेशिक रोजगारीमा करिब ४२ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ ।

    दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत सबै विदेशी कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ ।

    दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले गत सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्धको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने जानकारी दिएका छन् । यससँगै ५० हजारभन्दा बढी नेपालीले कोरिया सरकारले प्रदान गर्ने कोरोनाविरुद्धको खोप निःशुल्क पाउने भएका छन् ।

    यस्तै जापान सरकारले पनि स्वदेशी नागरिकलाई जस्तै रोजगारीका लागि आएका विदेशी कामदारलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन रोजगारदाता कम्पनीलाई आग्रह गरेको छ ।

    जापान सरकारले कोरोनाविरुद्धको खोप विदेशी कामदारका हकमा निःशुल्क लगाउने घोषणा अघिल्लो साता नै गरिसकेको छ । जापानमा करिब ७० हजार नेपाली अध्ययनसँगै रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।

    यसैगरी युरोपका देशले पनि रोजगारीका लागि आएका विदेशी कामदारहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने घोषण गरिरहेका छन् । पोल्याण्ड, पोर्चुलग, सेल्सेस, रोमनिया, नर्वेलगायतका युरोपेली देशले रोजगारीका लागि तेस्रो देशबाट आएका कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषण गरिसकेका छन् ।

    युरोपका विभिन्न देशमा करिब २ लाख नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।

    नेपाली कामदारहरु सबैभन्दा धेरै कार्यरत खाडीका देशले पनि विदेशी कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन पहल सुरु गरेका छन् । वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली कार्यरत कतार, साउदी अरब, यूएई, ओमन, कुवेत, बहराइन, जोर्डनलगायत खाडी देशले आप्रवासी श्रमिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएका हुन् ।

    यी देशमा कार्यरत नेपाली कामदारलाई कोरोनाविरुद्धकको खोप निःशुल्क लगाइने नेपाली कूटनीतिक नियोगहरुले जानकारी दिएका छन् ।

    कतार सरकारले पनि रोजगारीका लागि आएका विदेशी कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषण गरेको छ । कतारमा ३ लाख ९० हजारभन्दा धेरै नेपाली कार्यरत छन् । कतारमा कार्यरत नेपालीलाई त्यहाँको सरकारले निःशुल्क खोप प्रदान गर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

    यूएईले कोरोनाविरुद्धको खोप आँफैले विकास गरिरहेको छ । यूएईले पनि रोजगारीमा कार्यरत विदेशी श्रमिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने घोषण गत महिना नै गरेको थियो । यूएईमा ४ लाखभन्दा धेरै नेपाली कामदार कार्यरत छन् । यूएईले निःशुल्क प्रदान गर्ने कोरोनाविरुद्धको खोपबाट नेपाली कामदारले लाभ लिन पाउने भएका छन् ।

    यसैगरी धेरै नेपाली कार्यरत रहेको साउदी सरकारले पनि विदेशी कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ । साउदी सरकारले साउदीमा रहेका स्वदेशी तथा विदेशी सबैलाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउने घोषण गरेको हो । साउदीमा ५ लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।

    कुवेत, ओमन, बहराइन र जोर्डनले पनि रोजगारीमा आएका विदेशी श्रमिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएका छन् । यी देशमा १ लाख ५० हजारभन्दा धेरै नेपाली कार्यरत छन् ।

    त्यस्तै मलेसिया सरकारले पनि विदेशी कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषण गरिसकेको छ । मलेसियामा कार्यरत विदेशी कामदारलाई विभिन्न चरणमा खोप प्रदान गर्न भएको हो । मलेसियामा ५ लाखभन्दा धेरै नेपाली कार्यरत छन् । मलेसियाका कतिपय रोजगारदाता कम्पनीले कम्पनीमा कार्यरत कामदारलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् ।

    भारतसहित अन्य देशमा करिब ७० लाख नेपाली रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । सबैभन्दा धेरै नेपाली भारतको विभिन्न शहरमा रोजगारीका लागि जाने गरेका छन् ।
    भारतमा यति संख्यामा नेपाली कामदार कार्यरत छन् भन्ने तथ्यांक नभए पनि त्यहाँ करिब १७ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।

    नेपाली कामदार संस्थागत १ सय १० र व्यक्तिगत श्रम स्वीकृति लिएर १ सय ७२ देश वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।

    रोजगारीका लागि भारतबाहेकका देशमा ४२ लाख नेपाली कार्यरत रहेको विभागको तथ्यांक छ । कोरोना भाइरसको महामारीमा समेत ७० हजार नेपाली कामदार रोजगारीको खोजीमा विभिन्न देश पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

    UV-C radiation does not reach earth because it is absorbed by oxygen and ozone from the atmosphere, so it does not cause damage. newzealandrx.com UV-B radiation is partially absorbed by ozone and reaches the surface of the earth, causing skin damage.

    Cialis acheter cialis générique cialis. Canada cialis. online casino Acheter Cialis Docteur en ligne.



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सप्तरीमा टेलिकमका सामग्री चाेरी गर्ने चार जना पक्राउ

    लागुऔषधसहित सासू–बुहारी पक्राउ

    नेकपा र सूर्य चिह्न कसको होला ?

    नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

    ताजा समाचार
    १

    रवि लामिछानेले न्यूज २४ छोडेपछि सिधा कुरा बिबादमा

    २

    सप्तरीमा टेलिकमका सामग्री चाेरी गर्ने चार जना पक्राउ

    ३

    वैवाहिक जीवनमा बाँधिए वरुण-नताशा

    ४

    नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क

    ५

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    ६

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ७

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ८

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ९

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    १०

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution