• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ २१, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनागृहमन्त्रीराशिफलपल शाहप्रचण्डतोसिमा कार्की
  • किन आइन सन्नी लियोनी नेपालमा ?

    ४ दिन अघि

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ४ दिन अघि

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४ दिन अघि

    माघ १४ गते शनिवारको राशिफल

    ६ दिन अघि

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    १ हफ्ता अघि

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    १ हफ्ता अघि

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    १ हफ्ता अघि

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    १ हफ्ता अघि

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १ हफ्ता अघि

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    १ हफ्ता अघि
FLASH NEWS
  • १किन आइन सन्नी लियोनी नेपालमा ?
  • २निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा
  • ३अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन
  • ४माघ १४ गते शनिवारको राशिफल
  • ५“सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी
  • ६रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का
  • ७म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने
  • ८रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ माघ २१, शनिबार
in
होमपेज / जीवनशैली
  • २१७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चिसो मौसममा ओठ फुटेर दिक्क हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

  • संदेश पत्र
  • २०७७ मंसिर १६, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ। जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ।जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ। अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र मानिसहरुलाई थाहा हुने गर्छ।

    १) ओठमा बारम्बार जिब्रो लगाउँदा
    केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ। जिब्रोमा भएको र्याल बारम्बार ओठमा दल्दा ओठ झन् सुख्खा हुन्छ।थुकमा केही यस्ता एन्जाइम्स हुन्छन् जसले भोजन पचाउने काम गर्छ। त्यस्तो थुक ओठमा लगाउँदा ओठमाथिको पर्त एन्जाइम्सका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फुट्छ।

    २) डिहाइड्रेशन
    ओठ फुट्ने अर्को ठूलो कारण भने डिहाइड्रेसन हो । डिहाइड्रेसन अर्थात शरीरमा पानीको मात्रा कम हुनु। पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ।

    मानव शरीरलाई दैनिक २ देखि ३ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले थोरै समयको अन्तरालमा पानी पिइरहनुपर्छ। डिहाइड्रेशनको समस्यामा ओठ धेरै फुट्ने गर्छ । साथै, अन्य स्वास्थ्य समस्यामा समेत अ‍ोठ फुट्न सक्छ।

    ३) अमिलो खानेकुरा
    अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फुट्ने समस्या आउँछ । यसको धेरै सेवनले माउथ ड्राइनेस र ओठ फुट्ने समस्या हुनसक्छ ।

    भिटामिन सीले छालामा चमक ल्याउने र उमेरभन्दा कम बुढो देखाउन मद्दत गरेता पनि यस्ता खानेकुरामा हुने एसिडिक नेचरका कारण छालालाई धेरै सुख्खा बनाउने हुँदा ओठ फुट्न सक्छ । त्यसैले अमिलो खाँदा पानी ज्यादा पिउने गर्नुपर्छ ।

    यो पनि पढ्नुहोस
    यस्तो छ अनुहारको दाग हटाई गोरो बनाउने गज्जबको उपाय घरका भित्ताहरूमा दाग बसेको छ ? प्याजको प्रयोगबाट यसरी सकिन्छ हटाउन

    ४) धेरै मद्यपान
    कहिले काँही मदिराको धेरै सेवन गर्दा पनि ओठ फुट्ने समस्या आउँछ। अल्कोहलले डिहाइड्रेसन गराउने हुँदा ओठ फुट्न सक्छ। ओठ धेरै नै कोमल हुन्छ।

    त्यसैले बोल्दा, बातचित गर्दा शरीर भित्रको हावाको सम्पर्कमा लगातार आउँछ र ओठमो नरमपनामा कमी आउँछ । यस्तो यदि तपार्ईं मद्यपान धेरै पिउने गर्नुहुन्छ भने तपाईंको ओठ फुट्ने समस्या आउँछ।

    ५) चेलाइटिस
    ओठ फुट्ने समस्या छालाका लागि एक विशेष समस्याको रुपमा लिइन्छ । जसलाई चेलाइटिस भनिन्छ। चेलाइटिसको समस्यामा मुख, कानहरु र ओठ फुट्ने गर्छ । र यस्ता अंगबाट रगत समेत आउँछ । यस्ता समस्यालाई बेवास्ता गर्दा इन्फेक्शन समेत हुने गर्छ।

    समाधान
    हावामा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केहि छिनपछि सुतीको कपडाले हल्का पुछेर निस्केमा केहि रक्षा हुनसक्छ।

    राती सुत्दा विशेष गरी ग्लिसरीनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रक्रिया कम हुन्छ।

    सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरीकाले ओठमा दल्नाले फाइदा पुग्छ।

    शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन्। त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ ।

    ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन्। यसो गर्दा केहि सञ्चो भएजस्तो लाग्छ, तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ। बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ।

    जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ। बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बिहान खालि पेटमा १ पोटी लसून खानुका यस्ता छन् अचुक फाईदाहरु !

    यी ५ समस्यामा भुलेर पनि नखानुहोस् अण्डा, बिग्रन्छ स्वास्थ्य

    आज सरस्वती पुजा, यसरी गर्नुहोस् माता सरस्वतीको पुजा !

    राती मोजा लगाएर सुत्दा स्वास्थ्य पर्छ यी ४ गम्भीर असर !

    ताजा समाचार
    १

    किन आइन सन्नी लियोनी नेपालमा ?

    २

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ३

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४

    माघ १४ गते शनिवारको राशिफल

    ५

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    ६

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    ७

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    ८

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ९

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १०

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    समाचार
    थप

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution