• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १८, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ४ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १८, बुधबार
in
होमपेज / जीवनशैली
  • २२११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रायोको सागका १० चमात्कारी फाइदा

  • संदेश पत्र
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ। रायोको साग सुन्ने वित्तिकै सायद हामी सबैको मुखमा पानी आउँछ। रायोको सागमा उच्च फाइबर हुन्छ, जसको कारण यसले पाचन प्रणाली ठीक राख्दछ। साथै यसमा पाइने अन्य खनिज, भिटामिन र प्रोटिनले समग्र स्वास्थ्यलाई लाभदायिक हुन्छ। यसमा कम क्यालोरी पाइन्छ, जसका कारण शरीरको तौल घटाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

    जानिराखौं रायोको सागका अन्य फाइदा

    – रायोको सागमा भरपुर मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ, जसले गर्दा मानिसको हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ।

    – भिटामिन के र ओमेगा ३ फ्याटी एसिडको पाइने हुँदा रायोको सागले एन्टिइन्फ्लेमेटरी प्रभावहरू पु¥याउँछ। यसलाई दैनिकरुपमा सेवन गर्दा क्यान्सर, मुटु रोग र हाडजोर्नीको समस्याबाट बचाउन मद्दत गर्छ ।

    –रायोको सागमा प्रशस्तरुपमा पाइने फाइबरले गर्दा शरीरको पाचन प्रणालीलाई सुधार गर्नुका साथै यसले मेटाबोलिजमको दर बढाउँछ।

    – रायोको सागमा एन्टिअक्सिडेन्ट तत्वहरु पाइन्छ, जस्तै भिटामिन, भिटामिन ए र भिटामिन सी। यस बाहेक रायोको सागमा भरपुर मात्रामा म्याग्निज र फोलेट पाइन्छ। त्यसैगरी यो भिटामिन ई, सी र एको राम्रो श्रोत हो, जसले रेडिकलहरू हटाउन मद्दत पु¥याउँछ। यसैगरी, यसले दम, मुटु रोग र रजोनिवृत्तिबाट पीडित भएका महिलाहरुका लागि फाइदा गर्दछ।

    – रायोमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी गुणहरूले क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम कम गर्दछ। अध्ययनकाअनुसार, यसले मूत्राशय, पेट, स्तन, फोक्सो, प्रोस्टेट र अण्डाशयको क्यान्सर रोक्न उपयोगी हुन्छ।

    – रायोको सागमा उपस्थित एन्टिआक्सीडेन्टहरू र सल्फरले शरीरलाई डिटक्सिफिकेशन अर्थात् शरीरमा भएका विषाक्त निष्कासन गर्न मद्दत गर्दछ। जसले गर्दा, मुटु, फोक्सो र कलेजोलाई स्वास्थ्य राख्न सहयोग गर्दछ।

    – रायोको सागले शरीरमा भएको ब्याड अर्थात् नराम्रो कोलेस्ट्रोलको स्तरलाई कम गरि मुटुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ। साथै, यसमा पाइने फोलेटले मुटु रोगको लागि जिम्मेवार होमोसिस्टीनलाई बढ्नबाट रोक्दछ।

    – रायोको सागमा पाइने भिटामिन सीले इन्फ्लेमेटरी पदार्थ हिस्टामिनलाई बिच्छेद गर्न मद्दत गर्दछ। यस बाहेक म्याग्नेशियमले ब्रोन्कियल ट्युब र फोक्सोलाई राहत प्रदान गर्दछ।

    –अध्ययनका अनुसार यस सागलाई दैनिक तीन पटक खाँदा यसले मानसिक स्वास्थ्यलाई राम्रो गर्दछ। यसले ४० प्रतिशतसम्म मानसिक कम गर्न मद्दत गर्दछ।

    – सुर्तिजन्य धुवाँ तथा पदार्थले शरीरमा भिटामिन एको कमि निम्त्याउने गर्दछ, जसका कारण इम्फिजेमा हुनेगर्दछ। यदि रायोको साग खाँदा फोक्सोमा भएका विषाक्त पदार्थलाई हटाइ स्वस्थ राख्न मद्दत गर्दछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution