• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २०, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २०, शुक्रबार
in
होमपेज / जीवनशैली
  • १४४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने !

  • संदेश पत्र
  • २०७७ आश्विन १८, आईतबार (४ साल अघि)
  • फाईल तस्विर

    एजेन्सी- अनुसन्धानकर्ताले रुघाखोकीलगायत स्वासप्रश्वास सम्बन्धी छिटाबाट कोरोना भाइरस सर्ने बताएका छन् । नयाँ अध्ययनले एसीई–२ प्रोटिनद्धारा आँखामार्फत पनि यो भाइरस सर्नसक्ने देखाएको छ ।

    पूर्ण अनुसन्धान बाँकी नै रहेको यो अध्ययन बायोक्सरिभ रपोसिटरीमा प्रकाशित छ । यस अध्ययनले ओकुलर सेल संक्रमणको जोखिममा रहेको देखाउँछ, जसमा आँखाको कन्जङक्टिभा पनि पर्छ ।

    ‘यस नतिजाले आँखाको कन्जङक्टिभासहित ओकुलर (आँखाको) सर्फेस सेल्स सार्स–कोभ–२ संक्रमणको जोखिममा रहेको संकेत गर्छ । त्यसकारण मानिसबाट मानिसमा हुने संक्रमणका लागि यसले पनि भूमिका खेल्नसक्छ ,’ अमेरिकाको जोन हप्किन्स विश्वविद्यालय र चीनको यात्सेन विश्वविद्यालयका अनुसन्धानकर्ताले नयाँ अध्ययनमा लेखेका छन् ।

    अनुसन्धानकर्ताहरुले कोभिड–१९ बाहेक अन्य कारणले मृत्यु भएका व्यक्तिको आँखाको पोस्ट मार्टम हेरेका थिए र उनीहरुले त्यहाँ एसीई–२ प्रोटिन र टिएमपिआरएसएस २ भेटे ।

    ‘कन्जङक्टिभल र कोर्नियल इपिथेलियल सेल्समा रहेको एसीई–२ र टिएमपिआरएसएस २ ले आँखाको सतहलाई स्वासप्रश्वास क्षेत्रपछिको संक्रमण फैलने दोस्रो क्षेत्रका रुपमा वा सम्भवत व्यक्तिमा भाइरस छिर्ने पहिलो मार्गका रुपमा पनि सहयोग गर्नसक्छ ।’

    अनुसन्धानकर्ताले थपेका छन्, ‘ओकुलर सर्फेस सेल्समा भएको इन्फेक्सनले आँखालाई रोग बोक्ने महत्वपूर्ण माध्यम बनाउनसक्छ ।’

    उनीहरुले संक्रमण फैलनबाट रोक्नका लागि समुदायले सुरक्षित अभ्यास गर्नुपर्ने (सफा रहनुपर्ने, मास्क प्रयोग गर्नुपर्ने) र आँखाको क्षेत्रमा काम गर्ने चिकित्सक वा स्वास्थकर्मीले अतिरिक्त सतर्कता अपनाउन जरुरी रहेको जनाएका छन् ।

    केही दिनअघि अर्को एक अध्ययनले कोभिड–१९ ले मानिसको कन्जङ्क्टिभामा संक्रमण गर्नसक्ने संभावना एक सय गुणा बढी रहेको जनाएको थियो । कन्जङक्टिभा एक झिल्ली हो, जसले आईबल (आँखाको नानी ) र आईलिडको भित्रि सतहलाई कभर गर्छ ।

    कोभिड–१९ लाई महामारी घोषणा गरिएलगत्तै अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले निर्देशिका जारी गर्दै भाइरसको फैलावट कम गर्नका लागि आफ्नो मुखमा नछुन आग्रह गरेको थियो । सोमबार बिहानसम्म विश्वभर ४१ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पहिचान भएको छ । यसमध्ये १३ लाख ३० हजारभनदा धेरै व्यक्ति अमेरिकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution