• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १९, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १९, बिहिबार
in
होमपेज / अपराध
  • ८९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मृ’त्युपछि कोरोना पुष्टि भएका कै’दीको ह’त्यापछि अं’ग झि’किएको आ’फन्तको आ’रोप !

  • संदेश पत्र
  • २०७७ आश्विन ६, मंगलबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ – के’न्द्रीय का’रागारमा जे’ल स’जाय का’टिरहेका कै’दीको गत शनिबार राति भएको मृ’त्युपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ दे’खिएपनि मृ’तकका आफन्तले ह’त्या र अ’ङ्ग झि’किएको आरोप लगाएका छन्। मृ’तक ६३ वर्षीय रामलखन जैसवालको आँखा झि’किएको र शरिरको विभिन्न भा’गमा चो’ट रहेको उनकी छोरी रश्मी जै’सवाललगायत आ’फन्तले दा’बी गरेका छन्। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्र’दर्शन पनि ग’रेका छन्। ‘कोरोना पोजेटिभको रि’पोर्ट देखाएर ह’त्या लु’काउने र अ’ङ्ग झि’क्ने काम भएको छ।

    जे’लमा उहाँको ह’त्या भएको हुनुपर्छ। मेरो बुबाको पो’ष्टमार्टम गरियोस्’, रश्मीले सञ्चारकर्मीसँग भनेकी छिन्। उनले मृ’तक जै’सवालको श’वलाई नजिकैबाटै खि’चिएका तस्विर पनि सार्वजनिक गरेकी छिन्। पा’र्किन्सन र प्रे’सरका वि’रामी जै’सवालको गत शनिबार राति अन्दाजी १० बजे नि’धन भएको थियो। विर अस्पतालका प्रवक्ता वि’द्यानिधि पौडेलले जै’सवाललाई अस्पताल ल्या’इपुर्‍याउनुअघि नै उनको मृ’त्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताए। ‘ अस्पताल ल्या’उनुअघि नै उनको मृ’त्यु भइसकेको थियो। त्यसपछि को’रोना परीक्षण ग’र्ने काम भयो।

    सोमबार रि’पोर्ट पोजेटिभ आयो। उनको शरिरमा त्यस्तो कुनैपनि चो’ट छैन’, पौडेलले भने। यता के’न्द्रीय का’रागारका जे’लर लक्ष्मीप्रसाद बास्कोटाले आ’रोपहरु झु’ट्टा भएको दा’वी गरे। उनले जै’सवाललाई सा’स फे’र्न स’मस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल ल’गिएको बताए। जे’लबाट नि’स्कँदा उनी नमस्कार गर्दै वि’दा भएको र शरिरमा कुनैपनि किसिमको चो’ट नदेखिएको हाम्रो सि’सिटिभी फु’टेजमा देखिन्छ’, बास्कोटाको दा’वी छ। उनले घ’टनाको स’त्यतथ्य बा’हिर ल्याउन छा’नबिन उपयुक्त हुने बताए। ‘ जै’सवाललाई जे’लबाट नि’काल्दासम्म कुनै स’मस्या दे’खिदैन।

    यदि छा’नबिनले देखाउँछ भने म ह’दैसम्मको स’जायका लागि त’यार छु’, उनले भने। यता मृ’तककी छोरी रश्मीले यदि जे’लबाट बिना चो’टपटक ल्या’इएको भए कसरी श’रीरमा चो’ट दे’खियो भन्दै जे’लर बास्कोटालाई पो’ष्टमार्टम गर्न लि’खित नि’वेदन दिएकी छिन् ।‘कोरोना पोजेटिभ दे’खाएर परिवारलाई ला’स हेर्न नदिनै र घ’टना लु’काउने खे’ल भएको छ’, रश्मीको आ’रोप छ। क’र्तव्य ज्या’न मु’द्धामा ज’न्मकैद स’जाय भो’गिरहेका रुपन्देहीको सि’द्धार्थ नगरपालिकाका जै’सवाल जे’ल बस्न था’लेको ७ वर्ष भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution