• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ४, आईतबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    ५ दिन अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ हफ्ता अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ हफ्ता अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ हफ्ता अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    १ हफ्ता अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    १ हफ्ता अघि

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    १ हफ्ता अघि

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    १ हफ्ता अघि

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १ हफ्ता अघि

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    २ हफ्ता अघि
FLASH NEWS
  • १पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • २अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ३पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ४सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • ५उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब
  • ६नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
  • ७गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक
  • ८देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ माघ ४, आईतबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / सुचना प्रविधि
  • २९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामसङको नोट २० र नोट २० अल्ट्रा आजदेखि बजारमा

  • संदेश पत्र
  • २०७७ भाद्र २२, सोमबार (४ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं । सामसङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । आजैदेखि बजारमा उपलब्ध भएको दुवै स्मार्ट फोनहरुलाई काम गर्न र गेम खेल्न ९वर्क एण्ड प्ले० थिममा बनाइएको कम्पनीले जनाएको छ ।

    ग्यालेक्सी नोट २० सिरिजका मोबाइलले कम्प्युटर जस्तै काम गर्न सक्ने र प्रो गेमहरु सहजै खेल्न सकिने कम्पनीले बताएको छ । नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको स्मार्ट फोनलाई कार्यसम्पादनमा उत्कृष्टता ल्याउने गरी बनाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    “नेपालमा ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा ल्याउँदा हामी असाध्यै उत्साहित छौं । यो फोनको प्रि–बुकिङमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई धेरै नै उत्साहित बनाएको छ । हाम्रो नोट फोनका ग्राहकहरुले हरेक वर्ष आफ्नो मोबाइल फोन अपग्रेड गर्नुहुन्छ किनभने नोट फोनको तुलनामा अरु फोनले त्यतिको काम गर्ने सक्दैन । यसमा निरन्तर वर्क एण्ड प्ले गर्न सकिन्छ ।” सामसङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले बताए ।

    सामसङले प्रि-बुक गर्ने ग्राहकहरुलाई ग्यालेक्सी बड प्लस सित्तैमा दिएको थियो। यसैगरी ग्यालेक्सी वाच थ्रि र सामसङ एलइडी टिभीमा पनि छुट दिएको थियो। प्रि(अर्डर नगरेका प्राहकहरुले पनि यी स्मार्ट फोन किन्दा बिभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    ग्यालेक्सी नोट २० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रीन रंगमा उपलब्ध छ भने ग्यालेक्सी नोट २० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक रंगमा पाइन्छ ।

    ग्यालेक्सी नोट २० को बजार मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ छ तोकिएको छ। यसैगरी ग्यालेक्सी नोट २० अल्ट्राको बजार मूल्य १ लाख ३९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ ।

    दुवै सेट किन्दा ग्राहकहरुले एकपटकको टुटफुटमा एक वर्षको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यी मोबाइल सेट किन्न बिभिन्न बैंकबाट मासिक किस्तामा किन्न सकिने सुविधा पनि कम्पनीले दिएको बताएको छ। यसैगरी पुरानो सामसङको स्मार्टफोन साट्ने सुविधा पनि उपलब्ध भएको विज्ञप्तिमा जनाइएको छ ।



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    विश्वकै पहिलो उड्ने कार, कति पर्छ मूल्य ?

    एनटीसीले शुरु गर्‍यो अटम अफर– डाटा, भ्वाइस र एसएमएसमा यस्ता छन् सुविधा

    एप्पलको सस्तो फोन आईफोन ट्वेल्भ मिनी सार्वजनिक

    डीभी चिठ्ठाको नतिजा आज प्रकाशन हुँदै, आफ्नो नतिजा यसरी हेर्नुहोस्

    ताजा समाचार
    १

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    २

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ३

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ४

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ५

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    ६

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    ७

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    ८

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ९

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १०

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution