• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर १६, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    १ हफ्ता अघि

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    १ हफ्ता अघि

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    १ हफ्ता अघि

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    १ हफ्ता अघि

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    १ हफ्ता अघि

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    १ हफ्ता अघि

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    १ हफ्ता अघि

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    १ हफ्ता अघि

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १ हफ्ता अघि

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    १ हफ्ता अघि
FLASH NEWS
  • १गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक
  • २काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ
  • ३नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो
  • ४दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !
  • ५‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
  • ६नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन
  • ७यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह
  • ८आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० मंसिर १६, शनिबार
in
होमपेज / सुचना प्रविधि
  • ४८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, के-के छन् सुविधा?

  • संदेश पत्र
  • २०७९ चैत्र २८, मंगलबार (७ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं। नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ।

    यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

    पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ।

    साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ।

    त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ।

    यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ।

    सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रूपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ। प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *१४४२# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ।

    स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !

    अब एनआईसी एशिया मोबाइल एपबाट फोनलोन कर्जा लिन सकिने

    अब सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने

    नेपाल टेलिकमको नेटवर्कमा समस्या

    ताजा समाचार
    १

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    २

    काठमाडौंको बागबजारबाट एक व्यक्ति पक्राउ

    ३

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    ४

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    ५

    ‘रुम पार्टनर’ को छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    ६

    नेपाली टिकटकर आयुष कि प्रेमिका पाकिस्तानी टिकटकर एलिजेले घुम्टो खोलिन, यति सुन्दर रहिछन

    ७

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    ८

    आज २०८० साल मंसिर ८ गते शुक्रबारको राशिफल हेर्नुहोस्

    ९

    आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

    १०

    एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

    समाचार
    थप

    गायक टिएन बम्जनको “मेराे सोधाई तिमीलाई” बोल गीतको म्यूजिक भिडियो सार्वजनिक

    नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलायो

    दुर्गा प्रसाईंलाई तिनकुनेमा आन्दोलन गर्न रोक !

    यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution