• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १६, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ३ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ४ हफ्ता अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ४ हफ्ता अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ४ हफ्ता अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ४ हफ्ता अघि

    आइतबार सार्वजनिक बिदा

    ४ हफ्ता अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    ४ हफ्ता अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १६, सोमबार
in
होमपेज / देश/परदेश
  • २१२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कतारमा नेपालीका चालिस वटा शव उद्दारको पर्खाइमा, दश वटाको उतै अन्तिम संस्कार गरिने

  • संदेश पत्र
  • २०७७ जेष्ठ २५, आईतबार (५ साल अघि)
  • फाईल तस्विर

    तिलु शर्मा पौडेल

    दोहा । कतारमा रोजगारीका लागि गएका नेपालीका ४० वटा शव उद्दारको पर्खाइमा रहेका छन् । १० वटा शवको भने कतारमै व्यवस्थापन गरिने बताईएको छ । आज भएको नेपाल पत्रकार महासङ्घ कतार शाखाको अन्तर्क्रिया कार्यक्रममा यसको जानकारी दिइएको हो ।

    कोभिड-१९ को प्रकोपबाट उत्पन्न परिस्थिति, आवश्यकता र प्राथमिकताको आधारमा स्वदेश फिर्तीका सवालहरू तथा कतारमा कार्यरत आम नेपाली जनमानसमा व्याप्त समस्या, गुनासा र त्यसको यथोचित समाधान हुने हेतुले नेपाल पत्रकार महासङ्घ कतार शाखाले जुन ३ तारिख सुरु गरेको अन्तरक्रिया कार्यक्रमलाई जुन ६ तारिखमा पनि निरन्तरता दिएको छ । दोस्रो चरणमा भएको आजको अन्तरक्रिया कार्यक्रम जुन ३ तारिख भएको छलफलको को निचोडबाट सुरु गरिएको थियो।

    छलफलमा प्रमुख वक्ताका रूपमा नेपाली दूतावास दोहा कतारका द्वित्तीय सचिव प्रवीण भट्टराईको उपस्थिति रहेको थियो । त्यस्तै गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका मध्यपूर्व संयोजक प्रवीण गुरुङ र गैर आवासीय सङ्घ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको पनि उपस्थिति रहेको थियो।

    नेपाल पत्रकार महासङ्घ कतार शाखाको तर्फबाट कार्यक्रममा नेपाल फर्किन नपाएर कतारमा अलपत्र परेका नेपालीहरूलाई फर्काउन नेपाल सरकार र कतारको लागि नेपाली राजदूतावासबाट भएको पहलको स्वागत पनि गरिएको थियो ।

    कार्यक्रममा बोल्दै एनआरएन कतार शाखाका अध्यक्षले नियमित उडान गरेर आफ्नै खर्चमा नेपाल जान चाहनेलाई त्यसरी जान दिन नहुने बिचार व्यक्त गरेका थिए । एकै पटक धेरै सङ्ख्यामा मान्छे नेपाल फर्कँदा नेपालमा क्वारेन्टाइन व्यवस्थापनको चाप बढ्ने र सरकारले त्यो सम्हाल्न नसक्ने भएका कारण अति आवश्यक परेकाहरू लाई मात्र नेपाल लैजानु पर्ने बिचार व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै आइसिसी गल्फ संयोजक प्रवीण गुरुङले गल्फ भरि अलपत्र परेका आप्रवासीहरूले आफूलाई सम्पर्क गर्न आग्रह गरेका थिए ।

    त्यस्तै दूतावासका दित्तीय सचिव प्रवीण भट्टराईले दूतावास नाफा नोक्सानको व्यवसायमा नलागी बिसुद्द कूटनैतिक काममा लागिपरेको र नेपाली दाजुभाइलाई उद्धार गर्न जस्तोसुकै परिस्थितिमा पनि लागि पर्ने कुरा जनाएका थिए । उद्दारको कार्य निश्पक्षरुपमा गरिने प्रतिवद्दता जनाउदै अहिले कतारमा चालिस जना नेपालीको शव उद्दारको पर्खाइमा रहेको र दश वटा शवको यहीँ अन्तिम संस्कार गर्ने अनुमति पनि पाइसकेको कुरा बताएका थिए ।

    अबको समयमा दूतावासले आजाद भिसामा नेपालीहरू लाई ल्याएर अलपत्र पार्ने व्यवसायीहरू माथि कडा निगरानी राख्ने प्रतिवद्दता पनि जनाएका थिए । त्यसको लागि पत्रकारहरू र सामाजिक अगुवाहरूले सहयोग गर्नु पर्ने उनको जिकिर थियो । पत्रकार महासङ्घ कतार च्याप्टर अध्यक्ष करीम बक्स मियाँले कार्यक्रम सञ्चालन गरेका थिए । केन्द्रबिन्दुबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    रवि लामिछाने पक्राउ

    खाना खाएपछि मानिसलाई किन निद्रा लाग्छ त ?जान्नुहोस

    सहकारी ठगीविरुद्ध कांग्रेसले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्दै

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution