काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात २०८० बैशाख १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्युनतम ५.४० देखि ७.४५ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत तोकेको छ ।
हेर्नुहोस् कुनमा कति ?