तपाईलाई अदुवा कतिको मन पर्छ रु अदुवा औषधिको रुपमा प्रयोग हुन्छ । यसलाई मसलाको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । तर,कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु उचित मानिदैन । मधुमेह र उच्च रक्तचाप भएको हरुका लागी अदुवाको सेवन निकै हा-निकारक हुन्छ ।
यसमा औषधीय गुुणको मात्रा धेरै हुने भएकाले गर्दा औषधीसँगै मिलेर यसले शरीरलाई कमजोर बनाउने काम गर्दछ । अदुवामा औषधीको मात्रा धेरै हुने भएकाले गर्दा तौल बढाउन चाहनेहरुले पनि यसको सेवन सकभर गर्नु हुदैन् । गर्भवती महिलाहरुले पनि अदुवाको सेवन गर्नुहुदैन । रगत सम्बन्धि समस्या भएको हरुले पनि अदुवाको सेवन गर्नु हुदैन् ।