• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ७ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ७ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २, शुक्रबार
in
होमपेज / स्वास्थ्य
  • ५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यी ६ तरकारी भुलेर पनि काँचै नखानुहोस्, हुन सक्छ यस्ता हानी जान्नुहोस

  • संदेश पत्र
  • २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ– हाम्रो स्वस्थ्य जीवनशैलीको तरकारीको भूमिका एकदम महत्वपूर्ण छ । तरकारीलाई हामीले काँचै पा पकाएर पनि सेवन गर्दै आएका हुन्छौँ । कतिपय तरकारीलाई हामी काँचै सलादको रुपमा पनि खाने गर्छौँ । तर तपाईलाई थाहा छ केही तरकारीहरु काँचो खाँदा हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ । काँचो तरकारीले हाम्रो पेटमा दुखाई, ग्याँस तथा अन्य समस्याहरु ल्याउन सक्छ ।

    आज हामी तपाईलाई केही तरकारीहरुको बारेमा जानकारी दिने छौँ । जुन काँचै सेवन गर्दा हाम्रो शरीरमा नकरात्मक असर मात्रै नभई हानी पनि गर्छ । काँचो तरकारी खाँदा हाम्रो स्वास्थ्यमा केके सस्या गर्छ र यसबाट कसरी बच्ने भन्नेबारे पनि हामी तपाईलाई जानकारी दिने छौँ ।

    १, पालक
    पालक एक लोकप्रिय तरकारी हो । जुन रुघाखोकीको लागि एकदम फाइदाजनक हुन्छ । तर यसलाई काँचै खानु स्वाथ्यको लागि हानीकारक हुन सक्छ । पालकमा उच्च मात्रामा अक्सलेट्स हुन्छ । जुन किड्नीमा पथरीको कारण बन्न सक्छ । यसबाहेक काँचो पालकमा क्याल्सियमको गुणहरुलाई बाधा गर्न सक्छ । त्यसैले गर्दा पालकलाई सधैँ पकाएर खानुपर्छ ।

    २, गोलभेँडा
    काँचो गोलभेँडामा सोलानिन नाम रसायन हुन्छ । जुन पेटको दुखाई र अन्य स्वास्थ्य समस्याको कारण पनि बन्न सक्छ । सोलानिन एक प्रकारको विषाक्त हो । जुन गोेलभेँडामा उच्च मात्रामा पाइन्छ र यसलाई पचाउनको लागि समस्या हुन्छ । यस रसायनले पेटमा जलन, ग्याँस र कहिलेकहीँ झाडापखला पनि लाग्ने गर्छ । जब गोलभेँडालाई पकाउनुहुन्छ । तब यसको सबै रसायनहरु नास भएर जान्छ । यसकारण गोलभेँडालाई पनि पकाएर सेवन गर्नु एकदम राम्रो मानिन्छ ।

    ३, काउली
    काउली एक प्रकारको फूलगोभी हो । यसमा ब्रोकाउली र पत्तागोभी पनि समावेश हुने गर्छ । यो क्रूनफेरस तरकारी काँचो सेवन गर्दा पेटमा दुखाई, ग्याँस र एसिडिटी जस्तो समस्याको कारणहरु बन्न सक्छ । यिनीहरुलाई काँचै खाँदा स्टीम वा पकाएर खाँदा धेरै सुरक्षित हुने गर्दछ । पकाएर खाँदा हाम्रो पाचन प्रणालीमा पनि सुधार हुन्छ ।

    ४, काँचो मुला
    काँचो मुलाको सेवन गर्दा पेटमा ग्यास र अपचको समस्या सृजना हुन सक्छ । मुलामा प्राकृतिक रसायन हुन्छ । जुन काँचो अवस्थामा पाचन तन्त्रमा उत्तेजित गर्न सक्छ । यसले पेटमा जलन, ग्याँस र अन्य पाचन समस्याहरु सृजना गर्न सक्छ । यस बाहेक काँचो मुलामा फाइबरको मात्रा धेरै हुन्छ । जुन पेटमा असहजताका कारण बन्न सक्छ । यसैले मुलालाई पकाएर वा हलको मसलाको साथमा खानामा धेरै सुरक्षाको साथ सेवन गर्दा आराम मिल्छ । जलिे गर्दा यसको लाभदायक तत्वलाई सही तरिकाबाट सेवन गर्न सकिन्छ ।

    ५, सिमी
    सिमीलाई हरियो फलको रुपमा पनि लिने गरिन्छ । यसलाई काँचै खाँदा तपाईको पाचन प्रणालीमा असर गर्छ । काँचो सिमीलाई मुस्किलैले मात्रै पचाउन सकिन्छ । जसले पेट दुखाई र पाचनसम्बन्धी समस्या उत्पन्न गर्न सक्छ । यसलाई पकाएर खाँदा यस्ता समस्याहरुबाट छुटकारा मिल्छ ।

    ६, क्याप्सिकम र भान्टा
    क्याम्सिकम र भान्टालाई सामान्यतया पकाएर खाने गरिन्छ । तर केही व्यक्तिले यसलाई काँचो सलादको रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । तर यसलाई काँचो सेवन गर्न हुँदैन । यसमा विभिन्न रसायनहरु पाइन्छ । जुन पेट र मस्तिष्कको लागि हानीकारक हुन सक्छ । तिनीहरुलाई पकाएर खाएमा मात्रै यसको खतरनाक रसायनहरु नस्ट हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution