काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने न्यूज २४ टेलिजिनबाट बाहिरिने तयारीमा रहेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँगका’ संचालकसमेत रहेका रवि न्यूज २४ टेलिभिजन छाड्न लागेका हुन् ।
विशेषगरी, न्यूज २४ टेलिभिजन र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रायोजकबीच सो कार्यक्रमका विषयमा कुरा मिल्न नसकेपछि रवि सो टेलिभिजन छाड्ने मनस्थितिमा पुगेका हुन् ।
तर, यसबारे सो टेलिभिजन र प्रस्तोता रविले सार्वजनिक रुपमा केही बताइसकेका छैनन् । न्यूज २४ टेलिभिजन छाडेमा नयाँ खुल्न लागेको एक टेलिभिजनमा रवि जाने सम्भावना रहेको बताइएको छ ।
Due to sustained hand grip. cialis pill Gi side effects occur in up to mg three times weekly ast or alt yes daily three times.