काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ८५ पैसा तोकिएको छ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १९ पैसा तोकिएको छ ।
त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६५ पैसा तोकिएको छ ।