८ भदौ, काठमाडौं ।काठमाडाैँकाे पाटन अस्पतालमा उपचाररत २ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.