• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • २७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धर्मगुरु आचार्य सितल कृष्णद्वारा आफ्नै श्रीमतीमाथि हिंसा, धेरै स्त्रीसंग अनैतिक सम्बन्ध राखेको आरोप

  • संदेश पत्र
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । भागवत कथा बाचक आचार्य श्री शीतलकृष्णजी महाराजले आफूमाथि अन्याय गरेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले दुखेको पोखेकी छन्। सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमान‍्ले आफूमाथि हिंसा गरेको भन्दै गुनासो गरेकी छन्।

    कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनको दुखेसो छ। ‘उहाँले मेरो परिवारलाई सामाजिक सञ्जालमा पनि ब्लक गर्नु भएको छ। जता गयो त्यतै सम्बन्ध राख्नु हुन्छ। बुबाआमाले पुजेर दिएको ज्वाइ भन्दै सबै कुरा सहेर बसे। मलाई एक दिन कुरा बुझ्नु हुन्छ भन्ने लागेको थियो। सहनै नसक्ने भएपछि कावासोती प्रहरीमा उजुरी पनि दिएकी छु,’ उनले भनिन्।

    उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको बताएकी छन्। ‘हाम्रो विवाह भएको तीन वर्ष भयो। विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो। पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरू मैले अनुभव गर्न थालेँ। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने घट्ना हुन थाले,’ सुकृति भन्छिन्।

    श्रीमान‍्ले आफूलाई भ्रुणहत्या गर्न विवश बनाएको उनको आरोप छ। ‘म सहँदै गएँ। मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ,’ उनले भनिन्। उनले अकस्मात आफूलाई छोडपत्र दिने उद्देश्यका साथ श्रीमान‍्बाट जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी प्राप्त भएको बताइन्।

    उनले यस्तो अप्रत्यासित र अकल्पनीय खबरले आफू विक्षिप्त भएको बताएकी छन्। ‘मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र?,’ उनले प्रश्न गरेकी छन्।उनले डिभोस दिन खोजेको खबर सुन्दा डिप्रेसनमा गएको र औषधि सेवन गरिरहेको बताएकी छन्। उनले श्रीमान‍्सँग एक पटक कुरा गर्न चाहेकोमा श्रीमान‍्को परिवार नै तर्किने गरेको बताएकी छन्।

    श्रीमान‍्ले आफूसँग कुनै पनि हिसावमा जीवन विताउन नचाहेको भन्दै भाइमार्फत सन्देश पठाएको बताइन्। उनले अहिले पनि आफू मिल्न नै चाहेको बताएकी छन्। ‘मलाई कुटपिट गर्दा, फेसबुकमै तीन/चार महिना ब्लक गरेर बस्दा मैले थुप्रै पीडा भोगेकी छु। मेरो बिहेको तीन महिनामा डर, धम्कि देखाएर भ्रुणहत्या गर्न लगाइयो। मैले आफ्नो अभिभावकलाई पनि यो कुरा भनेकी थिइनँ,’ उनले भनिन्।

    डिभोर्शका लागि मुद्दा दायर गरिसकेपछि अब आफूलाई सहज नहुने उनको भनाइ छ। मुद्दा दायर भएपछि पनि आफूले सम्बन्ध सुधार्न संवाद गर्न खोजेकोमा त्यस्तो हुन नसकेको उनको दुखेसो छ। मुद्दा फिर्ता गरेर मैले गल्ति गरेभन्दै गल्ति स्वीकार गरेमा आफू श्रीमान‍्सँग बस्न तयार रहेको उनको भनाइ छ।

    ‘उहाँको भाइले त्यसको लागि दाइ मर्नु परे तयार हुनुहुन्छ। तर, तपाईंसँग बस्न तयार हुनुहुन्न भन्नुहुन्छ,’ उनले भनिन्। आफूसँग सम्बन्ध भएपछि अरुसँग सम्बन्ध नराख्न नपाउने भएपछि श्रीमान‍्ले डिभोर्श दिन खोजेको उनको आरोप छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution