काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ रहेको छ।
त्यस्तै आज यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ ७७ पैसा छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ५१ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर