• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / अर्थ खबर
  • ३९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भर्खरै लन्च भएको आइफोन १६ नेपालमा असोज दोस्रो साता भित्रिँदै, कति पर्ला मूल्य ?

  • संदेश पत्र
  • २०८१ भाद्र ३१, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । एप्पलले यसै सेप्टेम्बर ९ (भदौ २४) मा आफ्नो आईफोनको नयाँ सिरिज आईफोन १६ सार्वजनिक गरेको छ । सेप्टेम्बर २० बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    विश्व बजारमा सार्वजनिक भएसँगै अब एप्पलका नयाँ उत्पादन नेपाली बजारमा कहिले आउँछन् भन्ने चासो बढेको छ । एप्पलको नेपालका लागि आधिकारीक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले असोज दोस्रो सातापछि नेपालमा आईफोन १६ सार्वजनिक हुने बताएको छ ।

    असोज १३ देखि २८ को बीचमा अर्थात् सेप्टेम्बर २९ देखि अक्टोबर १३ को बीचमा आईफोन १६ नेपालमा सार्वजनिक हुने भएको हो । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सकी निर्देशक निकिता भिमसरियाले असोज दोस्रो सातापछि आईफोन १६ नेपालमा सार्वजनिक हुने बताइन् ।

    एप्पलको वेबसाइटमा आईफोन १६ को बेस मोडलको मूल्य ७९९ अमेरिकी डलर (करिब एक लाख ७ हजार रुपैयाँ) छ । यस्तै आईफोन १६ प्लसको मूल्य ८९९ अमेरिकी डलर (एक लाख २१ हजार रुपैयाँ)बाट उपलब्ध छ ।यस्तै आईफोन १६ प्रोको बेस मोडलको मूल्य ९९९ अमेरिकी डलर (करिब एक लाख ३४ हजार सात सय रुपैयाँ) छ । आईफोन १६ प्रो म्याक्स एक हजार १९९ अमेरिकी डलर (एक लाख ६१ हजार ६ सय रुपैयाँ)बाट सुरु छ ।

    नेपालमा कति पर्ला मूल्य ?

    नेपालमा आईफोनका यी भेरियन्टको मूल्य सार्वजनिक भएकै बेला थाहा हुने कम्पनीले जनाएको छ । तर आईफोन १६ को मूल्य मोटामोटी रुपमा आईफोन १५ का भेरियन्टको अमेरिकी र नेपाली मूल्यको अन्तर जस्तै रहने कम्पनीको भनाइ छ ।

    नेपालमा भने आईफोन१६ को प्रिबुकिङ नखुल्ने भएको छ । जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सका अनुसार आईफोन १६ सार्वजनिक भएपछि स्टोरहरुमा उपलब्ध हुनेछ । आईफोन १६ सँगै सार्वजनिक भएका एप्पलका नयाँ उत्पादन वाच सिरिज १०, एयरपड्स ४ र एयरपड्स २ प्रोलगायत पनि नेपालमा भित्र्याउने कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    घट्यो सुनको मूल्य

    आइतबार सुनको भाउ बढ्यो

    सुनचाँदीको मूल्य स्थिर

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution